पाल्पा : ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

पाल्पा - शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो ।  'बिहान बेलुकाको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ', उहाँले भन्नुभयो, 'मैले सिकेको सिप अन्य महिलालाई पनि सिकाउने गरेको छु' । उहाँ बिहान १० बजेदेखि...

सम्बन्धित सामग्री

पाल्पामा ढाका बुन्ने पेशाप्रति महिलाको आकर्षण बढ्दै

पाल्पा । कपडा र बुट्टामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको पाल्पाली ढाका उद्योग कामदार र दक्ष जनशक्तिको अभावमा संकटमा परिसकेको थियो । तर लुम्बिनी प्रदेश सरकारले ढाका बुन्ने पेशामा तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि यसप्रति महिलाको आकर्षण बढेको हाे । ढाका बुनेरै उनीहरु अहिले आत्मनिर्भर समेत बन्न थालेका छन् । पाल्पाली ढाकाको जननी मानिनु हुने ८४ […]

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

रामपुर (पाल्पा), २८ मङ्सिर । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउछिन् । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन् । “बिहान साँभmको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस […]

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

पाल्पा, मंसिर २८ । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । उनी फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउन्छिन् । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताईन् । “बिहान साँभmको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस […]

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

पाल्पा- शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ। फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउँछिन्। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन्। ‘बिहान साँझको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु। यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने […]

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

पाल्पा – शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ। फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउँछिन्। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन्। “बिहान साँझको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार […]

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

काठमाडौँका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि  आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए । चौथो पटक पाल्पा घुम्न आएका उनलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो । “एतिहासिक तानसेन वजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ”, उनी भन्छन्, “चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम बनेछ ।” ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ संचालित साहसिक जल य

पाल्पामा फस्टायो ढाकाको व्यापार

१० कात्तिक,तानसेन (पाल्पा) । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । ‘पहिला–पहिला पाल्पाली ढाका […]

सरकारले पाल्पा जिल्लालाई घोषणा गर्‍यो ढाकाको राजधानी

चैत १६, काठमााडौं । सरकारले ढाका कपडा उद्योगको संस्थापकको रुपमा परिचित पाल्पा जिल्लालाई  ढाकाको राजधानी घोषणा गरेको छ । ढाका बुन्ने सीप, कलालाई प्रचारप्रसार गर्दै व्यवसायीकरण र विविधिकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानी घोषणा  गरेको  हो । हालै  आयोजित कार्यक्रममा  ढाकाको राजधानी  घोषणा गर्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले पाल्पाली ढाकाको बजारीकरणमा ध्यान  पुग्न नसकेको भन्दै अब यसको सीप विकास, प्रविधिलाई बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्ने बताए । उनले मन्त्रालयको योजना अनुसार पाल्पा र तेह्रथुमला जिल्लालाई ढाका राजधानी घोषणा गर्ने कार्यक्रम चालू आर्थिक वर्षको कार्यक्रममा राखेको बताउँदै सोहीअनुसार ढाका राजधानी घोषणा गरिएको बताए ।  ढाका राजधानी घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिंग भइ यसको उत्पादन, प्रवर्द्धन,रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने र यसबाट राष्ट्रको अर्थतन्त्रमा सकारात्मक  प्रभाव पर्ने अपेक्षा  गरिएको छ । मन्त्रालयले चालू  आर्थिक वर्षमा दुई ओटा जिल्लामा ढाका  प्रवर्द्धन गर्न १५ लाख रुपैयाँ बजेट छुट्याएको  छ  ।

पाल्पा ढाका कपडाको राजधानी घोषित

१३ चैत, काठमाडौं । पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणाा गरिएको छ । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा शनिबार पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको हो । नेपाली मौलिक ढाका कपडा उत्पादनमा पाल्पाले ख्याति कमाउँदै आएको छ । ढाका कपडाको उत्पादनलाई ब्रान्डिङ र प्रवर्द्धन गर्न ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको उद्योग वाणिज्य तथा […]

पाल्पा ढाकाको राजधानीको रुपमा घोषित

चैत १३, पाल्पा । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ ।  तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे । सो अवसरमा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ । सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनु पर्नेमा जोड दिए । तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए ।  संघका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिए । ‘ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्राण्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन’, उनले भने । गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याइएको जानकारी दिइएको छ ।  बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।  तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका थिए । पाल्पाली ढाकाको विविधिकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् । युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको हो । भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्थामा आएकाले यसबाट कुनै पनि ग्राहक ठगिन नपरोस् भनी ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा बजारमा ल्याइएको पाल्पाली ढाका संका व्यवस्थापक अनुशेष रायमाझीले बताए । उनका अनुसार ब्राण्ड बनेपछि कोही पनि ग्राहक अब ढाका कपडा खरीदमा नठगिने र पाल्पाको पहिचान बढ्नेछ । ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन् । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । स्व गणेशमानले शुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएका छन् ।  पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरीद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करीब ९० थरिका सामान उत्पादन गर्छन् । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् ।  बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डिङ लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग व्यापार फस्टाउने अवस्थामा छन् भने अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करीब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ । रासस