सलमान र चिरञ्जीविको फिल्म ‘गडफादर’ छायांकन जोसमोम एयरपोर्टमा गर्ने तयारी

काठमाडौं । चिरञ्जीवि र सलमान खान स्टारर प्रतीक्षित तेलुगु फिल्म ‘गडफादर’लाई नेपालमा समेत छायांकन गर्ने तयारी भएको छ । नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको जानकारी निर्माण नियन्त्रक सुरज आचार्यले दिए । यसैसाता राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य […]

सम्बन्धित सामग्री

बलिउडमा घट्दो क्रेजबीच सलमानले भने- म हलिउड होइन, साउथ जान चाहन्छु

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले फेरि एकपटक चर्चाको शिखरमा छन् । एकातिर उनको चर्चित टेलिभिजन शो बिग बोसको १६ औं सिजन सुरु हुँदैछ भने अर्कोतिर उनको साउथ डेब्यु फिल्म गडफादर रिलिजको संघारमा छ । साउथ सुपरस्टार चिरञ्जीवीसँगको फिल्म गडफादरको केही दिनअघि मात्रै ट्रेलर रिलिज भएको छ । यसपछि यी दुई सुपरस्टार जोडीलाई पर्दामा […]

‘गडफादर’ सुटिङका लागि नेपाल आउँदै सलमान र चिरञ्जीवी

दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म  ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिए । घिमिरे नेपाली मुलका हुन् ।फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भुमिका रहनेछ । घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आ

सलमान र चिरञ्जीवी अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक भएको छ । चिरञ्जीवीको जन्मदिनको अवसरमा सार्वजनिक भएको १ मिनेट ३४ सेकेन्ड लामो टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । फिल्ममा चिरञ्जीवी एक्सन अवतारमा प्रस्तुत भएका छन् । उनको एक्सन शैली दमदार देखिएको छ । टिजरमा चिरञ्जीवीसँगै […]

सलमान र चिरञ्जीवि अभिनित ‘गडफादर’को टिजर रिलिज, दशैंमा फिल्म आउँदै

काठमाडौं । दक्षिण भारतीय अभिनेता चिरञ्जीवि र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ । टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ । गडफादरको भूमिकामा चिरञ्जीवि छन् । टिजरमा २० वर्षसम्म गडफादर चरित्र कहाँ लुकेको […]