बलिउडमा घट्दो क्रेजबीच सलमानले भने- म हलिउड होइन, साउथ जान चाहन्छु

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले फेरि एकपटक चर्चाको शिखरमा छन् । एकातिर उनको चर्चित टेलिभिजन शो बिग बोसको १६ औं सिजन सुरु हुँदैछ भने अर्कोतिर उनको साउथ डेब्यु फिल्म गडफादर रिलिजको संघारमा छ । साउथ सुपरस्टार चिरञ्जीवीसँगको फिल्म गडफादरको केही दिनअघि मात्रै ट्रेलर रिलिज भएको छ । यसपछि यी दुई सुपरस्टार जोडीलाई पर्दामा […]