सलमान र चिरञ्जीवी अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक भएको छ । चिरञ्जीवीको जन्मदिनको अवसरमा सार्वजनिक भएको १ मिनेट ३४ सेकेन्ड लामो टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । फिल्ममा चिरञ्जीवी एक्सन अवतारमा प्रस्तुत भएका छन् । उनको एक्सन शैली दमदार देखिएको छ । टिजरमा चिरञ्जीवीसँगै […]