सलमान र चिरञ्जीवि अभिनित ‘गडफादर’को टिजर रिलिज, दशैंमा फिल्म आउँदै

काठमाडौं । दक्षिण भारतीय अभिनेता चिरञ्जीवि र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ । टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ । गडफादरको भूमिकामा चिरञ्जीवि छन् । टिजरमा २० वर्षसम्म गडफादर चरित्र कहाँ लुकेको […]