निजी स्तरबाट नेपालगन्ज–पोखरा सिधा ‘चार्टर’ उडान

नेपालगन्ज–पोखरा सिधा हवाई उडान गर्न सरकारले बेवास्ता गरेपछि निजी स्तरबाट पहल सुरु गरिएको छ। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरको पहलमा शुक्रबारबाट ‘चार्टर’ उडान सुरु गरिएको हो। सिता एयरको १८ सिटे जहाज चार्टर गरेर नेपालगन्...

सम्बन्धित सामग्री

पाकिस्तानबाट नेपाल सिधा उडानको तयारी

नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन्। बुधबार आफ्नै कार्यकक्षमा केही कूटनीतिक पत्रकारहरूसँगको कुराकानीमा पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए। उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेका बताए। आफूले […]

रबिका उत्तराधिकारी कँडेलले छाडे ‘सिधा कुरा’

काठमाडौं, २८ चैत्र । ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रमका प्रस्तोता युवराज कँडेलले टेलिभिजन छोडेको घोषणा गरेका छन्। कँडेलले मंगलबार फेसबुकमार्फत ग्यालेक्सी फोर के टेलिभिजन छोडेको जानकारी दिएका हुन्। ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारित हुने ‘सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम कँडेल चलाउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चलाउने गरेका थिए। रबिले सो कार्यक्रम छोड्दा कँडेललाई जिम्मेवारी […]

डोल्पामा अब सिधा यातायात सेवा

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी पुल बनेपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि शनिबारबाट डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको हो । देशका विभिन्न ठाउँबाट अब डोल्पा सहजै पुग्न सकिने भएको छ । सडक […]

बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको छु : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिंहदरबारसँग जोडेको बताएका हुन् । 'मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरूले मन्त्री बन्ने अवसर जुटाइदिनुभएको छ', मन्त्री अथकले भने, 'मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।' आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक संसदमा बाँ

पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने

३ फागुन, काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका […]

नेपालसँग सिधा फ्लाइट गर्न इन्डोनेसियाले देखायो इच्छा

इन्डोनेसियाले नेपालसँग सिधा फ्लाइट गर्न इच्छा देखाएको छ । दुई वर्षअघि नै इन्डोनेसिया सरकारले नेपालसँग सिधा फ्लाइटका लागि सहकार्यको प्रस्ताव पठाए पनि हालैमात्र पुनः अर्को प्रस्ताव पठाएको हो ।  केही महिनाअघि मात्र इन्डोनेसियाले दुई देशबीच नियमित उडानका लागि सम्झौता गर्न मागपत्र पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । यद्यपि, सो बारे अहिले मन्त्रालयले अध्ययन गरिरहेको बताएको छ ।‘नेपाल–इन्डोनेसिया सिधा फ्लाइटको सहकार्यको प्रयास पहिले देखिकै हो । बीचमा कोभिडका

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् ।नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताए । उनले विराटनगर विमानस्थलबाट नेपाल–बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् ।दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उनको भनाई थियो ।

सुरु भयो श्रीलङ्का–काठमाडौं सिधा उडान

लामो समयको अन्तरालपछि काठमाडौंबाट श्रीलङ्का सिधा हवाई उडान सुरु भएको छ । श्रीलङ्कन एयरलाइन्सले आज (मङ्गलबार)देखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सा एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान …

काठमाडौं–कोलम्बो सिधा उडान

लामो समयको प्रतीक्षापछि कोलम्बो–काठमाडौं सिधा उडान हुने भएको छ ।श्रीलंकन एयरलाइन्सले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नेपाल–श्रीलंकाबीच सिधा उडानको अनुमति पाएका कारण पहिलो पटक कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान सुरु हुन लागको हो ।मंगलबार श्रीलंकन एयरलाइन्स पहिलो पटक कोलम्बोबाट सिधा काठमाडौंमा उत्रने छ । हाल मंगलबार र शनिबार दुई दिन उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले […]

अस्ट्रेलियाद्वारा भारतको सिधा उडानमा १५ दिन रोक

एजेन्सी। अस्ट्रेलियाले भारतमा कोरोना संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै सिधा हवाई उडानमा १५ दिन रोक लगाएको छ। प्रधानमन्त्री स्कट मोरिसनले भारतसँगको सिधा हवाई सेवा पुनः सुरु गर्ने विषयमा पछि निर्णय लिइने जनाएका छन्। यसअघि अस्ट्रेलियाले भारतमा हुने उडान कटौती गरेको थियो।