काठमाडौं–कोलम्बो सिधा उडान

लामो समयको प्रतीक्षापछि कोलम्बो–काठमाडौं सिधा उडान हुने भएको छ ।श्रीलंकन एयरलाइन्सले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नेपाल–श्रीलंकाबीच सिधा उडानको अनुमति पाएका कारण पहिलो पटक कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान सुरु हुन लागको हो ।मंगलबार श्रीलंकन एयरलाइन्स पहिलो पटक कोलम्बोबाट सिधा काठमाडौंमा उत्रने छ । हाल मंगलबार र शनिबार दुई दिन उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले […]

सम्बन्धित सामग्री

काठमाडौं–कोलम्बोबीच सिधा हवाई सेवा सञ्चालन, श्रीलंकन एयरले थाल्यो उडान

१५ भदौ, काठमाडौं । नेपालको राजधानी काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो सिधा हवाई सञ्जालमा जोडिएका छन् । श्रीलंकन एयरले मंगलबारबाट कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान शुरु गरेको छ । यसअघि यी दुई मुलुकको राजधानी पुग्न अर्को कुनै गन्तब्यमा ट्रान्जिट गर्नुपर्ने बाध्यता थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज आज बिहान १३२ यात्रुसहित १०ः२४ मा अवतरण गरेको थियो […]