अस्ट्रेलियाद्वारा भारतको सिधा उडानमा १५ दिन रोक

एजेन्सी। अस्ट्रेलियाले भारतमा कोरोना संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै सिधा हवाई उडानमा १५ दिन रोक लगाएको छ। प्रधानमन्त्री स्कट मोरिसनले भारतसँगको सिधा हवाई सेवा पुनः सुरु गर्ने विषयमा पछि निर्णय लिइने जनाएका छन्। यसअघि अस्ट्रेलियाले भारतमा हुने उडान कटौती गरेको थियो।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय उडानमा थप १५ दिन प्रतिबन्ध, लकडाउनभरि आन्तरिक पनि बन्द

अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध वैशाख ३ गतेसम्म लम्ब्याइने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल

बैंगलोरमा देखिएका केही आर्थिक पक्ष

गत महिना छिमेकी राष्ट्र भारतको बैंगलोर सहरमा करिब १५ दिन भ्रमण गर्ने अवसर मिल्यो । नेपाल वायुसेवा निगमको नियमित उडानबाट जान सकिने गन्तव्य करिब तीन घण्टाको उडानमा बैंगलोर पुगिने रहेछ । पछिल्लो समय आर्थिक विकासमा निकै अगाडी बढेको भारत तथा त्यसको एक महत्वपूर्ण सहर जसलाई आईटी सिटीका रूपमा परिचित छ त्यसको केही आर्थिक पक्षको गतिविधि अनुभव गर्ने मौका मिल्यो ।