डोल्पामा अब सिधा यातायात सेवा

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी पुल बनेपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि शनिबारबाट डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको हो । देशका विभिन्न ठाउँबाट अब डोल्पा सहजै पुग्न सकिने भएको छ । सडक […]

सम्बन्धित सामग्री

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा

जाजरकोट- भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ। मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए। सो समस्या समाधान भएपछि आजबाट डोल्पा सिधा यातायात सेवा सञ्चालन भएको हो। सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जबाट सिधा विकास निर्माण सामग्री ढुवानी गर्न […]

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा

भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको  छ ।

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा  यातायात सेवा सञ्चालनमा

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको  छ । मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए । सो समस्या समाधान

गाईघाट–दिक्तेल सडकको अस्थायी बेलीब्रिज सञ्चालन

उदयपुर – सुनकोसी नदीको अस्थाई बेलिब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएकाले फोक्सिङटारको अस्थायी बेलिब्रिज हालै निकालिएको हो । दिक्तेल–गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटारस्थित सुनकोसीमा पानीको बहाव बढ्न थालेकोले झिक्न सुरु […]

ट्र्याक खुलेको ५ वर्षपछि डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सञ्चालनमा

जेठ ११, डोल्पा । ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ ।  भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन भएको हो । दुई ठाउँमा बेलीब्रिज बनेपछि मालबाहक तथा सवारीसाधन त्रिपुराकोटसम्म पुगेका हुन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । महीना दिनदेखि सवारीसाधन कतै नरोकिएर त्रिपुराकोट पुगेपछि सर्वसाधारण हर्षित भएका हुन् ।  करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो । ठूलीभेरी नदीमाथि बेलीब्रिज बनेपछि गाडी त्रिपुराकोटसम्म सहजै पुग्न थालेका त्रिपुराकोटकी मनमाया न्यौपानेले बताए । यसपटक जाजरकोट र रुकुमपश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलीब्रिज बनाइएको छ । यही बेलीब्रिजका कारण सवारीसाधन तथा मालबाहक साधन सोझै त्रिपुराकोटसम्म पुग्न सकेका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारी रोकिन सक्छन् ।  हिउँदमा सुक्ने यी खोलाका कारण वर्षामा सवारीसाधन रोकिन्छन् । उपमखोला र रिजिगाडमा पुल बन्नु पर्नेछ । डोल्पाको खदाङपछि आउने चुङ्गाड र छलगाडमा पनि पुल निर्माण भएपछि सवारीसाधन वर्षामा पनि चल्न सक्छन् ।  त्रिपुराकोटमा पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रुपगाडमा पनि अर्को पुल बन्नुपर्ने छ । यहाँ पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ ।  यो पुल निर्माणपश्चात डोल्पा सदरमुकाम दुनै सजिलो हुने छ । बीचबीचमा पुल बन्ने र बनाउने काम भइरहेको छ । रासस

डोल्पाको त्रिपुराकोट पुग्यो गाडी

सुर्खेत : ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। भेरी नदीको बिच बिचमा बेलिब्रिज  निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो।करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा सवारी साधन त्रिपुराकोटसम्म पुगेका हुन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीय हर्षित छन्।  त्रिपुराकोटकी मनमाया न्यौपानेले सडक पहिल्यै बने पनि गाडी ढिल

सडक विस्तार भएसँगै संखुवासभाको रसिलाे सुन्तला धरान र बिराटनगरसम्म पुग्यो

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाका सुन्तला जिल्ला बाहिर धरान र बिराटनगरतिर निर्यात हुन थालेको छ । पछिल्लो समय बिराटनगर देखि धरान हुँदै संखुवासभाको सदरमुकाम खाँदबारी सम्म सिधा यातायात सेवा जोडिएका कारण यहाँको सुन्तला जिल्ला बाहिर निर्यात हुन थालेको हो । अहिले बिराटनगर देखि धरान–लेगुवा–सदरमुकाम खाँदबारी सम्म सडक कालोपत्रे भएको छ ।  धरानदेखि सदरमुकाम खाँदबारीसम्म कालोपत्रे सडक जोडिएका कारण यहाँबाट सुन्तला जिल्ला बाहिर निर्यात हुन थालेको खाँदबारी–४ पाङ्माका कृषक प्रमोद रा...

बेनी-जोमसोम सडक थप दुई दिन बन्द हुने

म्याग्दी - मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको बैठकले पर्सिसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि आजसम्मलाई बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द गर्ने निर्णय भएको थियो । तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय भएको बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी...

भोजपुर–दिक्तेल सिधा यातायात सञ्चालनमा

भोजपुर ।  भोजपुरबाट खोटाङको सदरमुकाम दिक्तेलसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ । वर्षातको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर भोजपुरबाट दिक्तेलसम्म सिधा...

दिक्तेल–भोजपुर सिधा यातायात सञ्चालन

सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ। वर्षातको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सञ्चालन गरिएको हो । करीब ९१ किलोमिटर लम्बाइ रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ः१५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताए। गत वर्षदेखि सिधा यातायात सुरू…