नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ!

मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,चुसिरहन्छौ जुकाले झै भोग्य वैभव मान्छौ। छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि, नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।...

सम्बन्धित सामग्री

नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ!

मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,चुसिरहन्छौ जुकाले झै भोग्य वैभव मान्छौ। छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि, नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।...

सरकारी कम्पनीबाट तीन प्रकारका विद्युतीय चुल्हो किन्न सकिने

२७ साउन, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने भएको छ । बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजारदेखि ४ हजार ५ सय रुपैयाँ मूल्यसम्मको इन्डक्सन चुल्हो किन्न पाइने कम्पनीले जनाएको छ । कम्पनीले इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य ३ हजार रुपैयाँ तोकेको छ । यस्तै […]

विदेशीलाई अपार्टमेन्ट किन्न दिनुहुँदैन : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् । बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएको उनको भनाइ छ ।

फ्रान्सको युद्धपोत किन्न युएई सहमत

एजेन्सी, १८ मङ्सिर। संयुक्त अरब एमिराट्स (युएई) फ्रान्सले बनाएको विशाल युद्धपोत किन्न सहमत भएको छ। करिब १६ विलियन युरो लगानीमा फ्रान्सले बनाएको युद्धपोत किन्न युएई हिजो (शुक्रबार) सहमत भएको हो। हतियार निर्यात सम्बन्धमा फ्रान्सको सबैभन्दा ठूलो सम्झौतामा शुक्रबार हस्ताक्षर भएको फ्रान्सको रक्षा मन्त्रालयले बताएको छ। सो सम्झौता फ्रान्सका राष्ट्रपति इमयानुअल म्याक्रोनको गल्फ भ्रमणपछि मात्र सम्भव […]

खोप किन्न एडीबीद्वारा १९ अर्ब ऋण

काठमाडौं, साउन ८ । बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब १९ अर्ब ६३ करोड रुपैयाँ ऋण दिने भएको छ । सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो । […]

आवश्यकता भन्दा धेरै किताब किन्न लगाउनु विद्यालयको बदमासी हो

कतिपय निजी विद्यालयहरुले बालबालिकाहरुलाई सरकारले तोकेको भन्दा तीन गुणासम्म  बढी पुस्तक किन्न लगाउने गरेको भेटिन्छ । धेरै पुस्तक  किन्न लगाउँदैमा र पढाउँदैमा बालबालिकाले धेरै सिक्छन् वा  ज्ञानी  हुन्छन् भन्ने होइन ।   बालबालिकालाई धेरै जानकारी दिनु, सिकाउनु राम्रो हो । तर घोकाउनु त्यति राम्रो होइन । सरकारले तोकेको न्यूनतम पुस्तक बालबालिकाको साथमा राख्न दिने र पढाउने गर्नुपर्छ ।  बाँकी किताब बालबालिकाले आफ्नो इच्छा अनुसार पढ्न सक्ने गरी पुस्तकालयमा राखिदिनुपर्छ । बालबालिकालाई जबरजस्...

अर्थमन्त्रालयले खोप किन्न छुट्यायो ५ अर्ब

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको पद सम्हालेलगत्तै खोप किन्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय स्वरुप खोप किन्न उक्त रकम छुट्याएका हुन्। यसैगरी उनले स्वास्थ्य मन्त्रालयले पेस गरेको तीनवटा फाइललाई स्वीकृती दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि विशेष जोखिम भक्ताकोसमेत व्यवस्था गरेका छन्। निर्वतमान सरकारले आगामी आर्थिक वर्ष२०७८/७९को बजेटमार्फत खोप किन्न २६अर्ब रुपैयाँ छुट्याएको थियो।

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म सहुलियतमा ऋण!

काठमाडौं : सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण सहयोग हुने बताए। उच्च माध्यामिक तहभन्दा माथिका विद्यार्थीका लागि ल्यापटप किन्न सरकारले ऋण दिने भएको हो। 'उच्च माध्यामिक…

खोप किन्न पौने ९ अर्ब सहयोग

विश्व बैंकले कोभिड–१९ विरुद्ध खोप किन्न नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् (८ अर्ब ७० करोड रुपैयाँ) दिने भएको छ । विश्व बैंकको सञ्चालक समितिले खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव आज स्वीकृत गरेको हो ।विश्व बैंकले खोपको समान र प्रभावकारी वितरणले मात्र नेपालको जनस्वास्थ्य क्षेत्रका चुनौती सम्बोधन हुने भन्दै […]

खोप किन्न आर्थिक जोहो गर्दै सरकार

कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ । सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो । सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध लड्न भन्दै ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोष’ खडा गरेको थियो । प्रारम्भिक चरणमा कोषमा निजीक्षेत्रदेखि विभिन्न निकायले उल्लेखनीय रूपमा सहयोग गरे पनि रकम जम्मा हुने शृंखला पछि बिस्तारै सेलाउँदै गएको थियो । हाल उक्त कोषमा २ अर्ब ९० करोड रकम संकलन भएको महालेखा नि...