खोप किन्न पौने ९ अर्ब सहयोग

विश्व बैंकले कोभिड–१९ विरुद्ध खोप किन्न नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् (८ अर्ब ७० करोड रुपैयाँ) दिने भएको छ । विश्व बैंकको सञ्चालक समितिले खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव आज स्वीकृत गरेको हो ।विश्व बैंकले खोपको समान र प्रभावकारी वितरणले मात्र नेपालको जनस्वास्थ्य क्षेत्रका चुनौती सम्बोधन हुने भन्दै […]

सम्बन्धित सामग्री

भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने प्रधानमन्त्री मोदीको दाबी

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन् । इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे । भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाई छ […]

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने

काठमाडौं। चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ। चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने चीनका राष्ट्रपति सि जिनपिङले बताएका छन्। उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताए।

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने

चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सि जिनपिङले यो कुरा बताएका छन् । उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताएका हुन् ।त्यसैगरी राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उ

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने

चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ।

खोप खदिरका लागि विश्व बैंकद्धारा साढें १९ अर्ब रुपैयाँ ऋण सहयोग

काठमाडौं, साउन ७ । एशियाली विकास बैंकले नेपालका लागि कोभिड खोप खरिद गर्न साढें १९ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ । बैंकले बिहीबार नेपालका लागि कोरोनाविरुद्ध सुरक्षित एवं प्रभावकारी खोप खरिद गर्नका लागि साढें १६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो । यो सहयोगबाट नेपालमा डेढ करोड डोज बराबर खोप […]

गरिब देशलाई एक अर्ब डोज खोप दिने जी–७ राष्ट्रको घोषणा

काठमाडौं : धनी राष्ट्रहरुको समूह जी-७  देशका नेताहरुले आगामी वर्षभित्रमा गरिब देशहरुका लागि १ अर्ब डोज खोप दिने घोषणा गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जी–सेभेनका नेताहरु १ अर्ब खोप दिन तयार भएको बताएका छन्। जी–सेभेनका नेताहरु महामारीको समयमा ‘राष्ट्रवादी’ वा स्वार्थी प्रवृत्तिबाट माथि उठेर खोप सहयोगका लागि तयार भएको उनले बताएका हुन्। यो खोपमध्ये केही कोभ्याक्स कार्यक्रमबाट र केही सिधै सहयोग गर्ने जी–सेभेन देशहरुको तयारी छ। बेलायतमा

गरीब मुलुकलाई कोरोना खोप सहयोग गर्न जी७ लाई आग्रह

२४ जेठ, काठमाडौं । विभिन्न मुलुकका २३० विशिष्ट नेताहरुले सात धनी मुलुकको संगठन (जी७) लाई गरीब मुलुकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको लागि सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले अबको दुई वर्षमा गरीब मुलुकलाई कोरोना खोप पुर्‍याउन आवश्यक पर्ने ६६ अर्ब डलरको दुई तिहाइ रकम सहयोगको लागि आग्रह गरेका छन् । जी७ का मुलुकको […]

कोरोनाविरुद्धको खोप खरिदका लागि विश्व बैंकद्वारा ८ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौँ । सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व […]