नेकपा (एस)को बैठक सर्‍यो, अब असोज ५ मा बस्ने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक अब असोज ५ मा बस्ने भएको छ ।  आज बस्ने भनिए पनि तयारी नपुगेको भन्दै बैठक सारिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने उनको भनाइ छ ।  यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृ...

सम्बन्धित सामग्री

सर्वदलीय बैठक सर्‍यो

काठमाडौं । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ । मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सुन […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी पौष २८ गते बिहीबार बस्ने भनिएको बैठक माघ १५ गते बस्ने गरी सरेको हो । पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने जानकारी गराएका हुन् । ‘नेपाली कांग्रेस […]

प्रतिनिधिसभाको बैठक सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।

प्रतिनिधिसभाकाे बैठक सर्‍यो

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।...

महाभियोग समितिको बैठक सर्‍यो

काठमाडौं । आज बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ ।समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो । समितिले […]

सत्ता गठबन्धनको बैठक सर्‍यो

काठमाडौँ- स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति […]

सत्ता गठबन्धनको बैठक सर्‍यो

६ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको […]

९ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौँ, २ कात्तिक। कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो । संघीय संसद्‌का महासचिव भरतराज गौतमले आज (मंगलबार) सूचना निकालेर कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश कात्तिक ११ […]

कांग्रेस पदाधिकारीहरुको बैठक सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सरेको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए। तर, देउवाको कार्यव्यस्तताका कारण बैठक सरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देखापढीलाई जानकारी दिए। आज स्थगित गरिएको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने शर्माले बताए।