काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुसार पार्टी संचालन गर्न नसकेपछि चर्चाका काम थालेका छन् । पार्टी विधान अनुसार महाधिवेशनको छ महिनाभित्र पार्टीका विभाग र समितिहरु बनाइसक्नुपर्छ । तर, मंसिरमा सम्पन्न महाधिवेशनपछि अहिलेसम्म कुनै काम नगरेका उनले अहिले भने गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेताहरुसँग छलफल गर्न...