औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन्। वीरगञ्जमा शनिबार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन्।

सम्बन्धित सामग्री

नेपाल औषधि लिमिटेड सुरू गर्‍यो थप तीन वटा औषधि उत्पादन

४ चैत, काठमाडौं । नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको बताए । ट्याबेलटमा सेन्ट्रिमाइन एलर्जी र एमजीट र एमजिट–डिएफ औषधि झाडापखालाका लागि प्रयोग गरिन्छ । पनेरुका अनुसार हाल उक्त उत्पादित औषधि लाइसेन्स अनुमति लिनका लागि […]

९८ किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

काठमाडौं : नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजनाअघि सारेको छ।हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ। स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक

कैदीबन्दीलाई औषधि सहयोग

चितवन, ५ जेठ । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधि आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो । इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधि हस्तान्तरण गरेका हुन् । विगत […]

रौतहटका चार औषधि पसल सिलबन्दी

रौतहटका चार औषधि पसलमा सिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले कानुनविपरित सञ्चालमा रहेका ती औषधि पसल सिलबन्दी गरेको हो।

३६ नयाँ औषधि दर्ता गर्दै औषधि विभाग

औषधि व्यवस्था विभागले ३६ वटा नयाँ औषधि दर्ता प्रक्रिया अघि बढाएको छ । विभागले दर्ता गर्न लागिएका नयाँ औषधिको सूची सार्वजनिक पनि गरेको छ । गत १२ पुसमा बसेको औषधि सल्लाहकार समितिको...

यी ३६ वटा नयाँ औषधि दर्ता गर्दै औषधि व्यवस्था विभाग

औषधि व्यवस्था विभागले थप ३६ वटा नयाँ औषधि (न्यू मलिक्यूल) दर्ता गर्ने भएको छ। औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले गरेको निर्णय अनुसार विभागले नयाँ औषधि दर्ता गर्न लागेको हो।

औषधि नखाएपछि ‘औषधि सेवन कार्ड’ अनिवार्य गरी हात्तीपाइले विरुद्धको औषधि

पर्वत : अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी गरिएको छ।औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण संक्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।पर्वतको

औषधि व्यवस्था विभागले युमेडिकाको सबै औषधि नेपाल आयातमा रोक लगायो

औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ।

निन्द्राको औषधि

“कस्तो औषधि हो डाक्टर सा’ब यो ? खाने औषधि लेख्दिनुस् न ?” “भन्दै त छु नि ! यसले काम गरेन भने फेरि आउनुस् अर्को लेखिदिन्छु।” डाक्टरले लेखिदिए अनुसारको पसलबाट मानबहादुरले औषधि लिएर गए। खाना खाएपछि सुरुको भाग पूरा पनि पढ्न नभ्याउँदै उनी घुर्न थाले।...