ताप्लेजुङको एउटा वस्ती दुई सातादेखि सम्पर्कविहीन

काठमाडौं। ताप्लेजुङको घुन्सावस्ती दुई सातादेखि सम्पर्कविहीन बनेको छ। उक्त गाउँमा जडान गरिएको टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि गाउँ नै सम्पर्कविहीन बनेको हो। टावरमा समस्या आएपछि टेलिफोन तथा मोबाइल सम्पर्क हुन सकेको छैन। घुन्सावस्ती समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित छ। उक्त वस्तीमा स्याटलाइट प्रविधिबाट टेलिफोन सेवा प्रदान गरिँदै आएको छ।

सम्बन्धित सामग्री

फागुन पहिलो सातादेखि रग्बी लिग

केही विदेश खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागुनको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ।...

बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।...

जुम्लामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

जुम्ला : जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ।गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए। बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको छ। दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन। विद्युत् केन्द्रका प्रमुख रावलले भने,‘खलङ्गामा दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भए

कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ।...

भोटखोला सडकखण्ड सातादेखि अवरुद्ध

काठमाडौँ,२५ वैशाख । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का–खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरुद्ध हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका छन् । समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक सातादेखि अवरुद्ध भएको उत्तर […]

अर्को सातादेखि देशभरको इन्टरनेट अवरुद्ध हुने चेतावनी

इन्टरनेट सेवा प्रदायकहरूले आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका छन् । सेवा प्रदायकले विज्ञप्ति नै निकालेर अर्को सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘जसकारण विगत ६ महिनादेखि भुक्तानी रोकिएको छ ।’ लामो समयदेखि भुक्तानी रोकिएकाले आगामी सातादेखि इन्टरनेट सेवा रोक्नुपर्ने बाध्यात

दुई सातादेखि अवरुद्ध सिमकोट - खार्पु सडक खुलेन

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट– खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई सातादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध  हुँदा  सिमकोट–खार्पु खण्डमा साना...

एक सातादेखि सदरमुकाममा खानेपानी अभाव

बेमौसमी वर्षाले खानेपानीको पाइप बगाउँदा बैतडी सदरमुकाममा एक सातादेखि खानेपानीको अभाव भएको छ।

एक सातादेखि लघुवित्तका कर्मचारी सम्पर्कविहीन

एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ :२५ बजेदेखि सम्पर्कविहीन भएको...

वैशाख दोस्रो सातादेखि नेपाल सुपर लिग

वैशाख दोस्रो सातादेखि नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ