श्रीमतीको हत्या गरी घरभित्र पुरेर हराएको सूचना दिने श्रीमान

विगत तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका ४ छारागाँउकी ५२ वर्षीया एक महिलाको शव घरभित्र पुरेको अवस्थमा फेला परेको छ । उनलाई आफ्नै श्रीमानले हत्या गरेको खुल्न आएको छ । गत पुस १६ गतेदेखि सम्पर्कविहीन सीता श्रेष्ठको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको हो । भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट …

सम्बन्धित सामग्री

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

खुँडा प्रहार गरी दाङमा श्रीमतीको हत्या

दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।