बराबरीमा रोकियो मेस्सीसहितको पिएसजी

लियोनल मेस्सीसहितको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबल विजयी सुरुवात गर्न असफल भएको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजी क्लब बर्गसँग १–१ को बराबरीमा रोकिएको हो । १५ औँ मिनेटमा हरेराको गोलबाट पिएसजीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । क्लब बर्गका लागि २७ औँ मिनेटमा हान्स वानाकेनले बराबरी […]

सम्बन्धित सामग्री

बराबरीमा रोकियो पिएसजी

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी रेइम्ससँग बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा पिएसजी रेइम्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा पिएसजीका लागि गोन्कालो रामोसले एक गोल गरेका थिए भने एक गोल रेइम्सका युनिस अबडेलहामिदले आत्मघाती गोल गरेका थिए । त्यसैगरी रेइम्सका लागि मार्शल मुनेटसी र ओमार डियाकाइटले एक एक गोल […]

बराबरीमा रोकियो पिएसजी - NepaliPatra

एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ । गएराति भएको खेलमा पिएसजीले लोरिएन्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । नेयमार र एम्बाप्पेजस्ता स्टार खेलाडीबिना उत्रिएको पिएसजीले घरेलु मैदानमा गोल गर्न सकेन ।

बराबरीमा रोकियो पीएसजी

काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा पिएसजी रेइम्ससँग जितविहीन रह्यो।खेलमा १० खेलाडीमा सिमित भएको पिएसजीविरुद्व दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि पिएसजी असफल भएको थियो। रियल म्याड्रिडका पुर्व डिफेन्डर सर्जियो रामोसले करिअरको २८ औ रातो कार्ड पाएका थिए। उनी दोहोरो पहेलो कार्ड खाँदै ४१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।पिएसजीको बराबरीपछि मार्सेलीले पनि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। शनिबार राति नै भएको खेलम

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो । रेइम्समा शनिबार राति भएको खेलमा पिएसजी १० खेलाडीमा समेटिनका बावजुत घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । डिफेन्डर सर्जियो रामोस ४१औं मिनेटमा […]

पिएसजी रेइम्ससँग बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड

काठमाडौं – रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो । अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन […]

पिएसजी बराबरीमा रोकियो तर मेसीको किर्तिमान

युरोपियन च्याम्पियन्स लिग फुटबलमा पिएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ। समूह एचअन्तर्गत बुधबार राति भएको खेलमा मेसीले भने कीर्तिमान कायम गरे। २२औँ मिनेटमा पिएसजीले मेसीको गोलमार्फत खेलमा अग्रता लिएको थियो। नेयमारको पासमा आकर्षक गोल गरेका मेसी च्याम्पियन्स लिगमा फरक ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बने। तर ४१औँ मिनेटमा पिएसजीका डानिलो पिरेइराको आत्मघाती गोलमा […]

अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो

एजेन्सी – खेलमा पछि परेको अवस्थामा पूनरागमन प्रयास गरेपनि अन्तिम समयमा सम्हालिन नसक्दा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । पिएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले गोल गर्दा एक गोल उपहार पाएको थियो । पिएसजीका […]

पिएसजी बराबरीमा रोकियो

फ्रेन्च लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । लियोन र पिएसजीले १–१ को बराबरी खेलेका हुन् । सातौँ मिनेटमा टोलेन्टिनो कोएल्हो डी लिमाले गोल गरी घरेलु टोली लियोनलाई सुरुवाति अग्रता दिलाएका थिए । पिएसजीका लागि ७६ औँ मिनेटमा केहरेरले बराबरी गोल गरेका हुन्। बराबरीपछि शीर्ष […]

सिटीको शानदार जित, पिएसजी बराबरीमा रोकियो

काठमाडौं :  युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले उत्कृष्ट सुरुवात गरेको छ।  समूह चरणको पहिलो खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिकलाई ६-३ गोल अन्तरले हरायो।घरेलु मैदान  भएको खेलमा सिटीको जितमा नाथन एकी, रहिम महरेज र ज्याक ग्रेलिसले एक एक गोल गरे। लाइपजिकका लागि क्रिस्टोफरले ह्याट्रिक गरेपनि टिमलाई हारबाट बचाउन सकेनन्।खेलको १६ औं मिनेटमा नाथनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २८ औं मिनेटमा लाइपजिकका मुकीलीले आत्मघाती गोल गरेपछि सिटीले खेलमा दुई शुन्यको अग्रता बनाए। ४२ औं म