एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको छ । आइतबार राति अक्सेरेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो । अब पिएसजीले लिग वानको उपाधि जित्न बाँकी रहेको दुई खेलबाट १ अंक जोडेमा पनि कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ । अक्सेरेमा आइतबार राति भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली […]
The post पिएसजी उपाधिबाट एक जित टाढा first appeared on Hamro Khelkud.