उम्मेदवारको मृत्यु भएपछि मोरङ ३ (क) को चुनावको नयाँ कार्यतालिका, मतदान ४ मंसिरमै

प्रदेशसभातर्फ मोरङ क्षेत्र नम्बर ३ को (क) का कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

चुनावको मुखमा बिलखबन्दमा लोसपा

एक वर्षअगाडि गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावको मुखमै बिलखबन्दमा परेको छ।

आजकै मन्त्रिपरिषद्बाट होला त चुनावको मिति तय?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति तोक्ने तयारी भइरहेको छ। ‘हामीले एजेण्डा त हेरेका छैनौँ तर आजको बैठकबाट चुनावको मिति घोषणा हुने सम्भावना छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर…

संसद अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी

काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी गरेको छ।संसद्को चालू अधिवेशन अन्त्य गरेर चुनावको मिति तोकिन सक्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताइन्। थाहाखबरसँग कुरा गर्दै मन्त्री रेग्मीले महत्वपूर्ण विधेयकहरु पारित गरेर अधिवेशन अन्त्य गर्ने र चुनावको मिति तोकिन सक्ने बताइन्।बजेट अधिवेशन भएपनि संसद बैठकमा थुप्रै विधेयक अघि बढेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेलाई चुनावको मिति तोक्न सत्ता

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने […]

एक/दुई दिनमै चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन्। बिहीबार प्रेस संगठनका पूर्व पदाधिकारी र प्रदेशका अध्यक्षहरुसँगको भेटघाटाका क्रममा अध्यक्ष दाहालले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गर्न सत्ता गठबन्धनमा सहमति भइसकेको बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारकै मन्त्रिरिषदको बैठकबाट चुनावको मिति […]

लालीगुराँस बाटिकामा चुनावको अभ्यास

काठमाडौं, २० जेठ । लालीगुराँस बाटिकामा चुनावको अभ्यास भएको छ । आज जडिबुटीको नरेफाँटमा रहेको विद्यालयका बालबालिकामा निर्वाचन शिक्षा दिने उद्देश्यले चुनावको अभ्यास गरिएको छ । चुनावबाट विद्यालयमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन चयन भएका छन् । क्याप्टेनमा जेशिका मगर र भाइस क्याप्टेनमा आर्शु सुवेदी निर्वाचित भएकी छिन् । भाइस क्याप्टेनमा सुदिक्षा सापकोटा मनोनित भएको जनाइएको […]

चुनावको प्रचार गरी फर्कने क्रममा प्युठानमा एक जनाको मृत्यु

प्युठान – चुनावको प्रचार गरी घर फर्कने क्रममा प्युठानमा एक जनाको मृत्यु भएको छ। जिल्लाकोे नौबहिनी गाउँपालिका-२ मा चुनावको प्रचार गरी घर फर्कने क्रममा सोही ठाउँका ५६ वर्षीय धनबहादुर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेले जनाएको छ। सत्तारूढ गठबन्धनमा संलग्न दल माओवादी केन्द्र निकट उनी आइतबार साँझ चुनावको प्रचार गर्न हिँडेका थिए।

एन्फाको चुनावको मिति सर्यो

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको एन्फाको चुनावको नयाँ मिति सार्वजनिक भएको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले एन्फाको मिति सरेको बताए । ‘एन्फाको चुनावको मिति सरेको हो । अब असार ६ गतेका लागि नयाँ मिति तोकिएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

चुनावको प्रतीक्षामा रहेका लगानीकर्ता निराश : प्रोफिट बुकको नीतिले दबाबमा नेप्से

मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् ।  सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने...

चुनावको माहोल बन्दैछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या गर्दै उनले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।पार्टीका केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को शोकसभामा अध्यक्ष प्रचण्डले चुनाव लोकतन्त्रको सुन्दर पक्ष रहेको पनि बताए । उनले चुनाव