नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या गर्दै उनले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।पार्टीका केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को शोकसभामा अध्यक्ष प्रचण्डले चुनाव लोकतन्त्रको सुन्दर पक्ष रहेको पनि बताए । उनले चुनाव