सामसङले ८५ इन्चसम्मका टेलिभिजन नेपालमै एसेम्बिलङ गर्ने भएको छ । ५० करोड रुपैयाँको लगानीमा नवलपरासीमा खुलेको उद्योगले नेपालमै सामसङका टेलिभिजन उत्पादन गर्ने भएको हो । कोरियाको बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको लगानी रहेको उद्योग बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरे । नवलपरासीमा रहेको उद्योगमा गोल्छा अर्गनाइजेसन मातहत रहेको हिम इलेक्ट्रोनिक्सको समेत लगानी रहेको छ ।उद्योगबाट दैनिक १ हजार थानसम्म टेलिभिजन उत्पादन हुने बताइएको छ । शिलान्यासका क्रममा