५० करोड लगानीमा गोरखा गार्डेन होटल सञ्चालनमा

२३ मंसिर, गोरखा । आन्तरिक तथा वाह्य पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै गोरखाको अर्घलेमा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । चितवन र गोरखाका व्यवसायीहरु मिलेर ‘स्विमिङ पुल’ सहितको होटल सञ्चालनमा ल्याएका हुन् । गोरखा नगरपालिका–६ अर्घलेमा रहेको सो होटलमा हालसम्म ५० करोड लगानी भइसकेको बताइएको छ । गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलका […]

सम्बन्धित सामग्री

५० करोडको लगानीमा गोरखा गार्डेन सञ्चालन

गोरखा सदरमुकाममा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । गोरखा नगरपालिका–६ को अर्घलेमा ५० करोड रुपैयाँको लगानीमा गोरखा गार्डेन सञ्चालनमा आएको हो । गोरखा गार्डेन होटल प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको जनाएको छ ।होटलमा २ स्विट, १० सुपर डिलक्स र ३४ डिलक्स गरी ४६ कोठा रहेको […]

५० करोड लगानीको गोरखा गार्डेन होटल संचालनमा

करिब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको गार्डेन होटल संचालनमा आएको छ। होटल संचालकले पत्रकार सम्मेलन गर्दै होटलले सेवा सुरु गरेको जानकारी दिए।

गोरखामै पहिलो होटल 'गार्डेन रिसोर्ट' ५० करोड लगानीमा तयार

गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल तयार गरेको प्रालीका अध्यक्ष ऋषिराम पौडेलले बताए।