युवालाई उद्यममा लाग्न ओलीको आह्वान

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाशक्ति अब उद्यममा लाग्नुपर्ने बताएका छन्। मंगलबार झापा इनर्जी लिमिटेडबाट सञ्चालित १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको उद्घाटन गर्दै ओलीले नेपाली युवालाई जागिरे मनस्थितिले दास बनाएको बताए। युवाले जागिरेभन्दा पनि उद्यमशील प्रवृत्ति अपनाउनुपर्ने उनले बताए। युवाशक्ति उद्यममा लागे पार्टीले सहयोग गर्ने ओलीले प्रतिबद्धता व्यक्त गरे। उनले भने, […]

सम्बन्धित सामग्री

उद्योग संगठन मोरङले थाल्यो स्टार्टअप एण्ड इनोभेसन-३ कार्यक्रम

युवालाई उद्योग व्यवसायमा आकर्षित गरेर विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले उद्योग संगठन मोरङले तेस्रो चरणको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ । संगठनले यसअघि पहिलो र दोस्रो चरणको कार्यक्रम गरेर कोशी प्रदेशका ३० जना युवालाई उद्यममा संलग्न गराएको छ ।

म्यादी प्रहरी अब सञ्चित सुरक्षा बल

काठमाडौं । सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै […] The post म्यादी प्रहरी अब सञ्चित सुरक्षा बल appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलको रूपमा उपयोग गरिने

सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै म्यादी प्रहरीलाई सञ्चित […]

स्वरोजगार कोषद्वारा १३७ लाई व्याज अनुदान वितरण

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत धेरै बेरोजगार युवालाई विभिन्न उद्यममा लगाएर स्वरोजगार बनाउने काम गरिरहेको बताउनुभएको छ ।

‘युवा दुर्व्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’ : यज्ञबहादुर बुढाक्षेत्री

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवालाई उद्यममा लाग्न आग्रह गरेका छन् । विश्व हेपाटाइटिस दिवसका अवसरमा बुधवार रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले युवा घर,समाज र मुलुक निर्माणको महत्त्वपूर्ण संवाहक भए पनि पछिल्लो समय युवा लागुऔषध दुर्व्यसनीको सिकार बन्दै गएका र यसबाट समाजलाई ठुलो क्षति पुग्ने बताए । युवालाई उद्यममा अग्रसर […]

उद्यममा लाग्ने युवालाई कर्णाली सरकारले सहयोग गर्ने

दिपेन्द्र शर्मा, सुर्खेत । लागूऔषधको दुव्र्यसनीवा छुटाउन कर्णालीका युवाहरुलाई कर्णाली प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको छ । युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट मुक्त गराउनका लागी प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको हो । बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापन पत्र बुझ्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट छुटाउन उद्यममा लगाउने गरि […]

रोजगारीका अवसर सिर्जना गरी युवा पलायन रोक्न सुझाव

समितिले बैंक तथा वित्तीय संस्थाका ६ हजार शाखामार्फत प्रत्येकबाट कम्तीमा १० वटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सके ६० हजार नेपाली युवालाई उद्यमी बनाउन सकिने सुझाव दिएको छ । एउटा उद्यममा न्यूनतम ३ जनामात्र रोजगार भए वार्षिक झ...

युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने

सिन्धुली । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत