उद्यममा लाग्ने युवालाई कर्णाली सरकारले सहयोग गर्ने

दिपेन्द्र शर्मा, सुर्खेत । लागूऔषधको दुव्र्यसनीवा छुटाउन कर्णालीका युवाहरुलाई कर्णाली प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको छ । युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट मुक्त गराउनका लागी प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको हो । बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापन पत्र बुझ्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट छुटाउन उद्यममा लगाउने गरि […]