स्वरोजगार कोषद्वारा १३७ लाई व्याज अनुदान वितरण

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत धेरै बेरोजगार युवालाई विभिन्न उद्यममा लगाएर स्वरोजगार बनाउने काम गरिरहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

कर्जा लगेर सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्। कोषको सहयोगले स्वदेशमै श्रम, सीप, ज्ञान र सानो पुँजीबाट स्वरोजगार बन्न टेवा पुगेको छ।...

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

कोषबाट कर्जा लगेर निर्धारित समयमा तिर्ने व्यवसायीलाई चालु आर्थिक वर्षको जेठसम्म एक करोड चार लाख रुपैयाँ व्याज अनुदान फिर्ता गरेको हो।कोषले मुलुभरका करिव २३ सय वित्तीय संस्थामार्फत करिव ११ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ।...

किसानले व्याज अनुदानमा ऋण पाउने

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहिले कर्णाली प्रदेशका किसानले व्याज अनुदान सहुलियत ऋण पाउने बताउनुभएको छ । सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो बताउनु भएको हो ।

ग्लोबल आइएमई बैंकले  कर्णालीका कृषकलाई ब्याज अनुदानमा कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले कृषकलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्नेबारे कर्णाली प्रदेश सरकारसँग सम्झौता गरेको छ । बैंकले कर्णाली प्रदेश अन्तरगतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग कर्णाली प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकहरुलाई व्याज अनुदान प्रदान गर्न समझदारी गरेको हो । मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र बैंकको कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार ग्लोबल आइएमई बै

२ सय ४० जनाले पाए व्याजमा अनुदान

कर्णाली प्रदेश सरकारले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् ।प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको यो कार्यक्रममार्फत अहिलेसम्म दुई सय ४० जनाले ऋण लिएका हुन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक कृषि, पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले यो ऋण […]

तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

मेगा बैंक नेपालले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आवद्ध सबै व्यवसायीहरुलाई आकर्षक व्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो ।मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी […]

कर्णालीका किसानलाई सहकारीमार्फत व्याज अनुदान

१९ पुस, सुर्खेत । कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह […]

कर्णालीका किसानलाई अनुदान 'धितो राख्न नसक्दा हर्ष न बिस्मात' - BBC News नेपाली

कर्णालीका किसानलाई व्यावसायिक बनाउने भन्दै प्रदेश सरकारले कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्यक्रम ल्याए पनि धितो राखेर ऋण लिन नसक्ने किसानलाई त्यो लाभदायी नहुने उनीहरूले बताएका छन्।

नेपाल बैँक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच मेयर विकास उद्यमशीलता कार्यक्रमअन्तर्गत व्याज अनुदान तथा