‘युवा दुर्व्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’ : यज्ञबहादुर बुढाक्षेत्री

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवालाई उद्यममा लाग्न आग्रह गरेका छन् । विश्व हेपाटाइटिस दिवसका अवसरमा बुधवार रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले युवा घर,समाज र मुलुक निर्माणको महत्त्वपूर्ण संवाहक भए पनि पछिल्लो समय युवा लागुऔषध दुर्व्यसनीको सिकार बन्दै गएका र यसबाट समाजलाई ठुलो क्षति पुग्ने बताए । युवालाई उद्यममा अग्रसर […]