तीन प्रदेशमा सरकार गठन

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कार्की आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् भने अधिकारीलाई सोमबार नियुक्त गरिएको हो । सोमबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । उनले मंगलबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । जमकट्टेललाई गठबन्धन […]

सम्बन्धित सामग्री

हामी म्युजिकल चेयर खेल खेल्न व्यस्त भयौं : उद्धव थापा

१७ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा सरकार गठन र विघटन म्यूजिकल चेयर खेलजस्तो भएको टिप्पणी गरेका छन् । गत वर्ष फागुन १५ मा प्रदेशको नामकरणपछि दलहरु म्युजिकल चेयर खेलमा व्यस्त भएको धारणा राखेका हुन् । ‘कोशी प्रदेशमा अहिले हामी म्युजिकल चेयर खेल्नमात्रै व्यस्त भयौं’, बुधबार प्रदेशसभा बैठकमा […]

सुदूरपश्चिममा सरकार बनेकै भोलिपल्ट पुगेन बहुमत, सभामुखको चुनाव भोलि फेरि

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको भोलिपल्टैसत्तारुढ गठबन्धन बहुमत जुटाउन असफल भएको छ । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेको भोलिपल्ट बिहीबार सभामुख चयनका लागि प्रदेशसभामा निर्वाचन भएको थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए । तर दुबैले बहुमत जुटाउन सकेनन् […]

चार प्रदेशमा सरकार गठन प्रक्रिया सुरु

चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले मधेसमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी भए पनि कुन प्रदेशमा कसको नेतृत्व भन्ने टुंगिन बाँकी छ । केन्द्रमा शीर्ष नेताबीच प्रदेशको शक्ति बाँडफाँड...

मधेसबाहेक सबै प्रदेशमा सरकार गठन गर्न आह्वान

काठमाडौँ । सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले समय तोकेर आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश १ मा पुस २४ को समय तोकिएको छ भने बागमती र

‘सरकारमा गएरै प्रदेश संरचना खारेज गर्छौं’

हेटौंडा : बागमती प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ। प्रदेशमा सरकार गठनका लागि आफू निर्णायक बनेपछि प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको छ।प्रदेश संरचना खारेजीको विषयलाई चुनावी मुद्दा समेत बनाएको राप्रपाले बागमती प्रदेशको सत्ताको चावी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा दाबी गरेको हो। केन्द्रमा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा सत्ताको चावी राप्रपाको पोल्टामा पुगेको छ।प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएका

बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको पनि दाबी

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्रीमा दाबी गरेको छ।एमालेको नेतृत्वमा रहेको गठबन्धनलाई प्रदेशमा सरकार गठन गर्न निर्णायक रहेको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको हो। प्रदेश संरचना खारेजीको माग राख्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेसँगै बागमती प्रदेशको सरकार गठनमा नयाँ ट्विस्ट आएको छ।प्रदेश संरचना आवश्यक नरहेको भन्दै राप्रपाले संघीयता नै खारेज गर्नुपर्ने माग गर्दै गर्दै आएको छ। बागमती प्रदेशसभाको पहिलो कार्यका

मधेश प्रदेशमा सरकार गठनको चहलपहल

धनुषा : संघीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेश प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ।नयाँ सत्ता गठबन्धनअनुसार मधेश प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुंगो लागेको छैन। प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ। जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ । संघम

मधेस प्रदेशमा सरकार गठनको चहलपहल बढ्यो

धनुषा – सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ। नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन। प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ। […]

मधेस प्रदेशमा सरकार गठनको चहलपहल बढ्यो

काठमाडाैँ- सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ। नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन। प्रदेशमा सत्ता घटक नेकपा एमाले प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ। जनता […]

काँग्रेसले माग्यो मुख्यमन्त्री

काँगेसले प्रदेश सरकारमा आफूलाई मुख्यमन्त्री दिने नेकपाका समूहसँग सहकार्य गर्ने रणनीति लिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दाहाल नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुबै प्रदेशमा सरकार गठन गर्न काँग्रेसको समर्थन अनिवार्य देखिएको समाचारमा उल्लेख गरिएको छ ।