‘सरकारमा गएरै प्रदेश संरचना खारेज गर्छौं’

हेटौंडा : बागमती प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ। प्रदेशमा सरकार गठनका लागि आफू निर्णायक बनेपछि प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको छ।प्रदेश संरचना खारेजीको विषयलाई चुनावी मुद्दा समेत बनाएको राप्रपाले बागमती प्रदेशको सत्ताको चावी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा दाबी गरेको हो। केन्द्रमा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा सत्ताको चावी राप्रपाको पोल्टामा पुगेको छ।प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएका

सम्बन्धित सामग्री

प्रदेश संरचना संघीयताको मूल मर्मः एमाले नेता गुरुङ

नेकपा (एमाले)का पोलिटव्युरो सदस्य परशुराम मेघी गुरुङ्गले प्रदेश संरचना संघीयताको मूल मर्म भएको बताएका छन्।एमाले उदयपुरद्वारा गाईघाटमा आयोजित एक कार्यक्रममा नेता गुरुङले संघीयतामा प्रदेश बेगरको संविधान औचित्यहीन हुने बताए।...

प्रदेश संरचना खारेज गर्नुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।...

रास्वपाको प्रस्ताव : प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

संसद्को चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको प्रदेश संरचना खारेज मुद्दा अगाडि बढाउने प्रस्ताव तयार पारेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश गभर्नर रहने शासकीय...

प्रदेश संरचना राख्ने नराख्ने विषयमा चिन्तन गर्नुपर्छ: अम्बरबहादुर विष्ट

माेरङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले मुलुकलाई ठूलो आर्थिक भार हुने गरी सञ्चालन भइरहेको प्रदेश संरचना राख्ने वा नराख्ने भन्ने विषयमा चिन्तन गर्नुपर्ने बताएका छन्। मंगलबार विराटनगरस्थित प्रदेशसभाको पहिलो अघिवेशनको दोस्रो बैठकमा प्रदेशसभा सदस्य विष्टले यस्ताे बताएका हुन्। अहिलेको अवस्थामा प्रदेश सरकारले भ्रष्टाचाररहित पारदर्शीता र सुशासनको पक्षमा काम गर्नुपर्ने उनकाे भनाइ छ। राप्रपा […]

राप्रपाको घोषणापत्र: प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रदेश संरचना खारेजदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मको कुरा उल्लेख छ।...

सङ्घीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल

काठमाडौँ,२५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उनले प्रदेश स्थापनाको पाँच वर्षे अवधिमा उल्लेखनीय काम भएको बताए । आम नागरिकको चासो र […]

संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उनले प्रदेश स्थापनाको पाँच वर्षे अवधिमा उल्लेखनीय काम भएको बताए । आम नागरिकको चासो र चिन्ताका […]

संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन्। प्रदेश संरचनाका कारण नै पाँच वर्षको अवधिमा प्रदेशमा उल्लेखनीय कामहरू भएको उनको भनाई छ।आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमा समेत गण्डकी प्रदेश सरकारले उल्लेखनीय काम गरेको भनाई राखे। शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानुन निर्माण, त्यसै अनुसारका निय

प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन, कमल थापा पनि सहभागी

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रुपमा काठमाडाैँमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति छ । सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन […]

मुख्यमन्त्री भट्ट भन्छन् : प्रदेश संरचना फेल भए नेपाल नै फेल हुन्छ

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए नेपाल नै असफल हुने बताएका छन्।आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री भट्टले प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली अर्थात् अहिलेको व्यवस्था नै असफल हुने बताएका हुन्। मुख्यमन्त्री भट्टले वर्तमान परिस्थितिमा प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्तासमेत व्यक्त गरे।‘प्रदेश संरचना फेल भयो भने नेपाल नै फेल हुन्छ। हाम्रो अहिलेको व्यवस्था फेल हुन