सुदूरपश्चिममा सरकार बनेकै भोलिपल्ट पुगेन बहुमत, सभामुखको चुनाव भोलि फेरि

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको भोलिपल्टैसत्तारुढ गठबन्धन बहुमत जुटाउन असफल भएको छ । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेको भोलिपल्ट बिहीबार सभामुख चयनका लागि प्रदेशसभामा निर्वाचन भएको थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए । तर दुबैले बहुमत जुटाउन सकेनन् […]