लकडाउनको विद्युतु महसुल छुट माग्दै सांसद नै धर्नामा

पर्सा : लकडाउन अवधिको विधुत महसुल जरिवाना छुटको माग राख्दै नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडि धर्ना र विरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कमिटीको अगुवाईमा संघीय सांसद प्रदीप यादवसहित प्रदेश सांसद जन्‍नत अन्सारी धर्नामा बसेका हुन्। उनीहरुसँग पार्टीका नेता कार्यकर्ता पनि एक घण्टा धर्न...

सम्बन्धित सामग्री

नागरिकता माग्दै माइतीघरमा धर्ना बसेका नागरिकमाथिको धरपकडप्रति निन्दा

काठमाठौं : प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन्।सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धी विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए।सांसद सिंहले भने, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु म

अधुरो हुलाकी सडक बनाउन माग गर्दै पूर्व सांसद सहित स्थानीयद्वारा धर्ना

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।...

मधेश प्रदेशका मुख्यमन्त्री मन्त्रीसहिन संघीय सरकारविरुद्ध धर्नामा

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन् । पूर्वघोषित कार्यक्रमअनुसार आइतबारदेखि एक सप्ताहसम्म दैनिक दुई घण्टा ११ देखि दिउँसो १ बजेसम्म  प्रदेशका सरकारका मन्त्रीहरू, प्रदेश सांसद तथा नागरिक समाजका […] The post मधेश प्रदेशका मुख्यमन्त्री मन्त्रीसहिन संघीय सरकारविरुद्ध धर्नामा  appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा

जनकपुरधाम- प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन् । पूर्वघोषित कार्यक्रमअनुसार आइतबारदेखि एक सप्ताहसम्म दैनिक दुई घण्टा ११ देखि दिउँसो १ बजेसम्म  प्रदेशका सरकारका मन्त्रीहरू, प्रदेश सांसद तथा नागरिक समाजका […]

संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा

जनकपुरधाम। प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन् । पूर्वघोषित कार्यक्रमअनुसार आइतबारदेखि एक सप्ताहसम्म दैनिक दुई घण्टा ११ देखि दिउँसो १ बजेसम्म प्रदेशका सरकारका मन्त्रीहरू, प्रदेश सांसद तथा नागरिक समाजका […]

कांग्रेस सांसद अमरेश सिंह सांसद पदबाट राजीनामा दिँदै

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् ।  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेको सिंहले बताए । 'पार्टीको क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकाले कोही धर्नामा, कोही रिले अनशनमा त कोही आमरण अनशनमा बस्नु भएको छ,' सिंहले लोकान्तरसँग भने,'पार्टीको सदस्यता इमान्दार नेता तथा कार्यकर्ताको हुने वा ठेकेदार, दलाल, तस्कर, दारु भट्टी सञ्चालकको हातमा हुने भन्ने लडाइँका लागि राजीनामा दिन लागेको छु ।'  राज...

सांसद श्रेष्ठले दिए ड्युटीमा खटिएका प्रहरीलाई धम्की

गोरखा : गण्डकी प्रदेश सभाका सांसद मेखलाल श्रेष्ठले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएका छन्। सांसद श्रेष्ठले शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि ड्युटिमा खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक  श्याम थापामगर माथि कांग्रेसका सांसद श्रेष्ठले हिसाव किताव हुन्छ भन्दै धम्की दिएका हुन्।कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राजमो र स्वतन्त्र सांसद राजिव गुरुङ सहितका सांसद प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेको बेला सांसद श्रेष्ठ र प्रहरीबीच भनाभन भएको थिय

गण्डकीमा विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा

गण्डकी / गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास पुगेका छन् । गुरुङकाे दावी असंवैधानिक र अलोकतान्त्रि भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेर धर्नामा बसेका छन् । प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समय सकिन लाग्दा मुख्यमन्त्री गुरुङले... The post गण्डकीमा विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा appeared first on Purbeli News.

माइतीघर धर्नामा प्रचण्ड र माधव नेपाल सहभागी

काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौको माइतीघरमा धर्ना दिनुभएको छ । अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ पम्फा भुसाललगायतका नेताहरु माइतीघरको सडकमा बसेर धर्ना दिएका हुन् । माघ १४ गतेदेखि विभिन्न सङ्गठनहरुले धर्ना दिइरहेकोमा आइतबार (आज) अध्यक्षसहितका नेताहरु नै धर्नामा बसेका हुन् । धर्नामा अध्यक्षद्वयको साथमा प्रतिनिधि सभा र प्रदेश सभाका सांसद तथा अन्य नेता कार्यकर्ता पनि सहभाग...