मधेश प्रदेशका मुख्यमन्त्री मन्त्रीसहिन संघीय सरकारविरुद्ध धर्नामा

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन् । पूर्वघोषित कार्यक्रमअनुसार आइतबारदेखि एक सप्ताहसम्म दैनिक दुई घण्टा ११ देखि दिउँसो १ बजेसम्म  प्रदेशका सरकारका मन्त्रीहरू, प्रदेश सांसद तथा नागरिक समाजका […] The post मधेश प्रदेशका मुख्यमन्त्री मन्त्रीसहिन संघीय सरकारविरुद्ध धर्नामा  appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.