नागरिकता माग्दै माइतीघरमा धर्ना बसेका नागरिकमाथिको धरपकडप्रति निन्दा

काठमाठौं : प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन्।सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धी विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए।सांसद सिंहले भने, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु म

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै धर्ना

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहिन संघर्ष समिति नेपालले धर्ना दिएको छ। नेपाल नागरिकता विधेयक २०७९ प्रमाणीकरणको माग गर्दै संघर्ष समितिले माइतीघर मण्डलामा धर्नासहित प्रदर्शन गरेको हो। संसद्ले दोस्रोपटक पारित...

नागरिकताविहीन संघर्ष समितिको धर्ना

काठमाण्डाै – नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उहाँले हालसम्म प्रमाणीकरण गर्नुभएको छैन । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरु नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती ...

नागरिकता बिहीनहरूको प्रदर्शन

नागरिकता बिहीनहरूले सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् ।नागरिकताबिहीन नेपालीहरूले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधवार पनि माईतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन […]

नागरिकता बिहीनको माइतीघरमा धर्ना

काठमाडौं, पुस २८ । नागरिकता पाउनु पर्ने माग गर्दै नागरिकता बिहीनहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । नागरिकताबिहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माईतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता […]

नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना

सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ ।नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन् ।उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए । राष्ट्रको […]

नागरिकता माग्दै धर्ना

सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ ।नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन् । उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए । […]

नागरिकता पाउनुपर्ने माग गर्दै साेमबार पनि धर्ना

काठमाडौं : सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ।नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्थाअनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो। धर्नामा बसेकाहरूले नागरिकताबाट आफूहरूलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन्।उनीहरूले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए। राष्ट्रको पहिचानको रुपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको आरो

नागरिकता माग्दै माइतीघर मण्डलामा धर्ना

सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन्।

नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना

काठमाडौँ । सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा आज (सोमबार) पनि धर्ना दिइएको छ । नागरिक सङ्घर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई वञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन् । उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै […]

नागरिकता ऐन पास नगरे संसद भवन अगाडि धर्ना दिने

विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन पास नगरे आन्दोलन गर्नेदेखि मृत्युवरण गर्नेसम्मको चेतावनी दिएका हुन् ।धनुषाका इन्द्रजित साफीले २०७२ सालदेखि नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय धाएपनि अहिलेसम्म नागरिता पाउन नसकेको समस्या पोख्दै अब संसद भवनको गेटमा धर्ना बस्नुको बिकल्प नभएको बताए । उनले नागरिकता नपाई मर्नुपरे पनि संसद