भारतमा कुस्ती खेलाडीको धर्नामा प्रहरीको हस्तक्षेप, प्रहरी कारबाहीप्रति उठ्यो प्रश्न

१४ जेठ, काठमाडौं । भारतीय कुस्ती महासंघका निवर्तमान अध्यक्ष तथा बीजेपी सांसद बृजभूषण शरण सिंहले यौन शोषण गरेको भन्दै कारबाहीको माग राखेर धर्नामा बसेका कुस्ती खेलाडीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । बृजभूषणमाथि छानबिन गरेर कारबाहीको माग गर्दै ओलम्पिक मेडल विजेतासहितका खेलाडी राजधानी दिल्लीको जन्तरमन्तरमा धर्नामा बस्दै आएका थिए । लगातार धर्ना दिँदै आएका खेलाडीले दिल्लीमा […]

सम्बन्धित सामग्री

देवा थापाले रोमाञ्चक बनाए वृन्दावनको कुस्ती प्रतियोगिता

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विशाल दंगल (कुस्ती) प्रतियोगिता शुरु भएको छ।आफ्नै पुरानो इतिहास, संस्कृति संवर्द्धन र खेलकुद पर्यटन प्रवर्द्धन गर्न वृन्दावनको विश्रामपुरस्थित चाँदी खोलानजिक लागेको दुर्गा मेलाका अवसरमा आयोजना गरिएको ३ दिवसीय दंगल प्रतियोगिता शनिवार शुरु भएको हो।शनिवार प्रतियोगिता हेर्न रौतहटसहित बारा, पर्सा, सर्लाही जिल्लाका हजारौं दर्शकको उपस्थिति थियो।शनिवार भएको खेलमा नेपालका चर्चित कुस्ती खेलाडी देवा थापा र भारतीय खेलाडी शंकर सिन्हाको प

भारतीय महिला कुस्ती खेलाडीमाथिको संस्थागत घात

आफ्नो वैधता, व्यवसाय र जीवनलाई नै दाउमा राखेर यौन दुर्व्यवहारविरुद्ध बोल्न अद्वितीय साहस र सामथ्र्य बटुलेका कुस्ती खेलाडी प्रेरणादायी छन्  यही आइतबार नयाँदिल्लीमा नयाँ संसद् भवनको उद्घाटन भइरहँदा आफूमाथि भएको यौन...

कुस्तीका स्वर्ण पदक विजेता बाटोमै अलपत्र

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका कुस्ती खेलाडी नवलपुरको कावासोतीस्थित महेन्द्र राजमार्गमा अलपत्र परेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कुस्ती खेल नवलपुलमा भएको थियो । खेलकुदमा सहभागी भएर सुदूरपश्चिम फर्किन लागेका...

सागमा पदक दिलाएकी कुस्ती खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइनन्

२०५६ सालमा डडेल्धुराकी राधिका रोकायासँग विवाह गरेका उनले नेपालमा भएको चौथोदेखि आठाैं राष्ट्रिय खेलमा पनि सहभागी भएर पदक पनि जितेका थिए ।

तीन भारतीय कुस्ती खेलाडी रौतहटमा पराजित

बीरनगराका कुस्तीबाज राजेश यादवले भारतको दिल्लीका कुस्तीबाज राहुलबीच खेलको लागि ८ मिनेटको समय निर्धारण गरिएकोमा पहिलो एक मिनेटमै पराजित गरेका छन्।...

विश्व कुस्ती च्याम्पियनशिपमा पर्साका ३ जना सहभागी हुने

विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट सहभागी हुने ४ जना खेलाडी मध्ये पर्सा कै तीनजना परेका छन्। ३ जना कुस्ती खेलाडी मध्ये नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समूहमा प्रतिस्पर्धा...

विश्व कुस्ती च्याम्पियनशिपमा पर्साका ३ जना सहभागी हुने

विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट सहभागी हुने ४ जना खेलाडी मध्ये पर्सा कै तीनजना परेका छन्। ३ जना कुस्ती खेलाडी मध्ये नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समूहमा प्रतिस्पर्धा...

कुस्ती खेलाडीलाई गाेली हानी हत्या गर्ने १० वर्षपछि पक्राउ

काठमाडौं : रौतहटको गौर नगरपालिका–८ का कुस्ती खेलाडी उपेन्द्र दास बैरागी (यादव) को गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई १० वर्ष पछि पक्राउ गरेको छ।यादवको हत्या गरेको आरोपमा देवाहीगोनाही नगरपालिका–७ का सोनफी हजरालाई प्रहरीले पक्राउ गरेको हो। २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडकमा राति लोडसेडिङको मौका छोपेर यादवमाथि गोली प्रहार भएको थियो।गोली लागेर घाइते भएका उनको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। यादवकी श्रीमती रामकुमारी देवीले हजराविरुद्ध कर्तव्य ज्यान म

कुस्ती खेलाडी बैरागीको हत्यामा संलग्न १० बर्ष पछि पक्राउ

रौतहट । कुस्तीका राष्ट्रिय खेलाडी उपेन्द्र दास बैरागीको हत्या आरोपमा फरार एक अभियुक्तलाई रौतहट प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ । साबिक प्रेमपुर गोनाही गाबिस वाड नंं १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको २०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको गोली हानी हत्या भएको थियो । घटनाको १० वर्ष पछि प्रेमपुर गोनाही […] The post कुस्ती खेलाडी बैरागीको हत्यामा संलग्न १० बर्ष पछि पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘स्वर्ण पदक’ विजेता कुस्ती खेलाडी दुवे सम्मानित

डडेल्धुरा : ११औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका अवसरमा शनिबार जिल्ला खेलकुद विकास समिति, डडेल्धुराले कुस्ती खेलाडीलाई नगदसहित सम्मान गरेको छ। कपिलवस्तुमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा डडेल्धुराबाट सहभागि कुस्ती खेलाडी अमरगढी नगरपालिका–५ की शिवांगी दुवेलाई समितिले सम्मान गरेको हो। कुस्ती ५३ केजी...