काठमाडौं, २२ माघ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा रहेका डा. पुनलाई पुनः नियुक्त गरिएको हो । उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी […]