नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौँ- नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको हो। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा एक करोड रुपैयाँको […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

दिनभर आज महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, नेपाल र यूएईबीचको खेल भोलि पनि हुने, रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन, १९ जना कोरोना संक्रमित थपिएलगायतका समाचारले प्रमुख स्थान पाए ।  महावीर पुन र सरकारबीच ७ बुँदे सहमति विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ […]

माइतीघरमा महावीर

महावीर भन्छन्, ‘अनुसन्धान र नवप्रवर्तनले नै देश उँभो लाग्छ । यी काममा नयाँ पिंढीलाई लगाउने वातावरण बनाउनुपर्‍यो भनेर आन्दोलनमा बसेको हुँ ।’

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाएका छन् पुनले ।

महावीर पुन लन्डनमा

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बेलायत आइपुगेका छन् । शुक्रबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका पुनलाई स्वागत गर्न राष्ट्रिय आविष्कार केन्द्र युरोप संयोजक हरिकृष्ण न्यौपाने, समाजसेवी बलबहादुर राई तथा श्रीमती बर्ता राई विमानस्थल पुगेका थिए ।अप्रिल २६ देखि युरोप भ्रमण गरी मे २५ मा फेरि बेलायत फर्किने पुनको योजना छ । जुन पहिलो साता पुन नेपाल फर्किने योजनामा छन् । युरोप भ्रमणमा क्रममा लण्डन आएका पुनले आविष्कार केन्द्रका विगत तथा वर्तमान आर्थिक-सामाजिक गतिविध

‘राष्ट्रिय आविष्कार केन्द्र’ का उत्पादन चितवनमा, बजार खोज्दै महाविर पुन

चितवन । प्रविधिको विकासमा लागेका महावीर पुन बजारको खोजीमा चितवन आइपुगेका छन् । चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ का उत्पादनहरु राखेर बजार खाज्दै चितवन पुगेका हुन् । केन्द्रका अध्यक्ष रहेका वैज्ञानिक तथा सामाजिक अभियन्ता पुन सहितको १२ जनाको टोली ४ गतेसम्म चल्ने प्रर्दशनीमा सहभागी हुनेछन् । ‘उत्पादित उपकरणबारे जानकारी दिनेछौं, बिक्रि पनि हुनेछ’, उनले […]

महावीर पुन नेपाल बैंकको ब्राण्ड एम्बेस्डर

काठमाडौं : मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन्। पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन्। नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख का...

महावीर पुन नेपाल बैंककाे 'ब्राण्ड एम्बेस्डर' नियुक्त

काठमाण्डाै – देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’ मा युवा वैज्ञानिक डाक्टर महावीर पुन नियुक्त हुनुभएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुनुहुन्छ । नवीन सोच भएका युवालाई उद्यमी बन्न र देशकाे आर्थिक विकासमा योगदान दिन लागि पर्नुभएका  पुनसँग ब्राण्ड एम्बेस्डर...

नेपाल बैंकको ब्रान्ड एम्बेस्डरमा महावीर पुन

काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुन नियुक्त भएका छन् । नयाँनयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए । सोमबार आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा …