सन् २०२२ मा मङ्गोलियामा कुल दुई लाख ९० हजार भन्दा बढी विदेशी पर्यटक

एजेन्सी । मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण तथा पर्यटन मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सम्बन्धित सामग्री

सन् २०२२ मा ६ लाख नाघे पर्यटक

सन् २०२२ मा विभिन्न देशबाट जहाज चढेर ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या कोभिडअघि सन् २०१९ को तुलनामा ६५.१२ प्रतिशत हो । अर्थात्, कोभिडले थला परेको...

सन् २०२२ मा ६ लाखभन्दा धेरै पर्यटक नेपाल आए

काठमाण्डाै – गएकाे एक वर्षमा नेपालमा छ लाखभन्दा धेरै विदेशी पर्यटक आएका छन् । सन् २०२२ मा हवाई माध्ययमबाट छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यो सङ्ख्या कोरोना महामारी सुरु हुनुभन्दा अघि अर्थात् सन् २०१९ को तुलनामा ४८ दशमलव ७० प्रतिशतले कमी हो । यसअघि विश्व पर्यटन सङ्गठनले नेपालको पर्यटन व्यवसाय सन् २०१९ को तुलनामा सन् २०२२ मा ६५ दशमलव १२ प्रतिशतले पुनरुत्थान हुने आँकलन गरेको भए पनि ५१ दशमलव २९ प्रतिशतले मात्रै पुनरुत्थान भएको हो...

सन् २०२२ मा नेपाल भित्रिए ४ लाख ७३ हजार पर्यटक

सन् २०२२ को १० महिनामा विदेशबाट ४ लाख ७३ हजार ५ सय ६३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा उक्त विदेशी नेपाल आएका हुन् ।जसमध्ये जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६ जना नेपाल भित्रिएका थिए । यस्तै, मार्च महिनामा ४२ हजार पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । यसबाहेक, अप्रिल महिनामा ६१ हजार, मेमा ५३ हजार, जुनमा ४६ हजार, जुलाईमा ४४ हजार, अगस्टमा ४१ हजार, सेप्टेम्बरमा ५८ हजार र अक्टोबरमा ८८ हजार पर्यटक नेपाल आएका छन् ।१० महिनामा सबैभ

१० महिनामा आए ४ लाख ७३ हजार पर्यटक

काठमाडौं : कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। सन् २०२२ को अक्टोबरमा ८८ हजार ५७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०२२ को जनवरीदेखि  अक्टोबरसम्म नेपाल भ्रमण गर्नेको संख्या ४ लाख ७३ हजार ५६३ जना  पुगेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भित्रिएका सबै पर्यटक हवाई मार्गबाट आएका हुन्।त्यसबाहेक स्थल मार्गबाट भित्रिएका पर्यटकको तथ्यांक छैन। यो अवधिमा भारतीय पाहुनाको ठूलो हिस्सा स्थल मार्गबाट आए पनि उनीहरूको तथ्यांक कतै

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४

सन् २०२२ का बाँकी महिनामा नौ लाख भन्दा धेरै पर्यटक भित्र्याउने श्रीलङ्काको योजना

श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले देशको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्थामा फर्काउने दिशामा काम गरिरहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो । सरकार र मातहतका निकायले सार्वजनिक तथा निजी सहकार्यलाई जोड दिँदै वर्षको बाँकी महिनामा विदेशी पर्यटकको ...

८ महिनामा ३ लाख २३ हजार पर्यटक

सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए।जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।उनले भने, “कोभिङ(१९ पछिको पर्यटक आगमन दरमा क्रमशः सुधा

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

काठमाडौं : सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो।सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। यो सँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरी २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५

६ महिनामा २ लाख ३७ हजार पर्यटक

सन् २०२२ को पहिलो ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ८ सय १३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।अध्यागमन विभागका अनुसार गत महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका छन् । सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । पहिलो महिना जनवरीमा करिब १७ […]

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन्।...