६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

काठमाडौं : सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो।सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। यो सँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरी २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५

सम्बन्धित सामग्री

एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । आइतबारदेखि बिदा भएको अंग्रेजी नयाँ वर्ष सन् २०२३ को एक वर्षको अवधिमा झन्डै १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोही कारण विदेशी पर्यटक आगमनका दृष्टिले सन् २०२३ नेपालका लागि एकदमै उत्साहजनक बन्यो । सन् २०२३ को डिसेम्बर महिनामा मात्र ९६ हजार ५६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल […] The post एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नोभेम्बरमा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आए

काठमाडौँ- गएको नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डको तथ्यांकअनुसार अधिकांश पर्यटकहरु हवाइमार्ग भएर नेपाल आएका हुन् । जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएको बोर्डले जनाएको छ […]

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन वोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए। जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए।...

आठ महिनामा ३ लाख २६ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् ।  अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् ।  सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए । विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यट

आठ महिनामा ३ लाख २६ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् । सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए । विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन प

७ महिनामा झन्डै ३ लाख जना पर्यटक नेपाल आए

काठमाण्डाै – सन् २०२२ को सात महिनामा झन्डै तीन लाख जना विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाई मार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी देश भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ जना प...

७ महिनामा ३ लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ- सन् २०२२ को सात महिनामा झन्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाई मार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् […]

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०२१ मा १ लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

काठमाण्डाै – सन् २०२१ मा एक लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । हवाई र स्थलमार्गबाट गरेर एक लाख ५० हजार नौ सय ६२ जना पर्यटक नेपाल आएका पर्यटन विभागका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो । सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी नागरिक नेपाल आएका थिए । यस्तै कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटक नेपाल आएका पर्यटन विभागले जनाएको छ । सन् २०२१ मा नेपाल आएका पर्यटकमध्ये झन्डै ४३ प्रतिशत अर्थात् ६४ हजार ६ सय ७३ जना भारतीय नागरिक रहेका ...