सन् २०२२ को १० महिनामा विदेशबाट ४ लाख ७३ हजार ५ सय ६३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा उक्त विदेशी नेपाल आएका हुन् ।जसमध्ये जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६ जना नेपाल भित्रिएका थिए । यस्तै, मार्च महिनामा ४२ हजार पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । यसबाहेक, अप्रिल महिनामा ६१ हजार, मेमा ५३ हजार, जुनमा ४६ हजार, जुलाईमा ४४ हजार, अगस्टमा ४१ हजार, सेप्टेम्बरमा ५८ हजार र अक्टोबरमा ८८ हजार पर्यटक नेपाल आएका छन् ।१० महिनामा सबैभ