सन् २०२२ का बाँकी महिनामा नौ लाख भन्दा धेरै पर्यटक भित्र्याउने श्रीलङ्काको योजना

श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले देशको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्थामा फर्काउने दिशामा काम गरिरहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो । सरकार र मातहतका निकायले सार्वजनिक तथा निजी सहकार्यलाई जोड दिँदै वर्षको बाँकी महिनामा विदेशी पर्यटकको ...

सम्बन्धित सामग्री

सन् २०२२ मा ६ लाख नाघे पर्यटक

सन् २०२२ मा विभिन्न देशबाट जहाज चढेर ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या कोभिडअघि सन् २०१९ को तुलनामा ६५.१२ प्रतिशत हो । अर्थात्, कोभिडले थला परेको...

सन् २०२२ मा ६ लाखभन्दा धेरै पर्यटक नेपाल आए

काठमाण्डाै – गएकाे एक वर्षमा नेपालमा छ लाखभन्दा धेरै विदेशी पर्यटक आएका छन् । सन् २०२२ मा हवाई माध्ययमबाट छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यो सङ्ख्या कोरोना महामारी सुरु हुनुभन्दा अघि अर्थात् सन् २०१९ को तुलनामा ४८ दशमलव ७० प्रतिशतले कमी हो । यसअघि विश्व पर्यटन सङ्गठनले नेपालको पर्यटन व्यवसाय सन् २०१९ को तुलनामा सन् २०२२ मा ६५ दशमलव १२ प्रतिशतले पुनरुत्थान हुने आँकलन गरेको भए पनि ५१ दशमलव २९ प्रतिशतले मात्रै पुनरुत्थान भएको हो...

सन् २०२२ मा नेपाल भित्रिए ४ लाख ७३ हजार पर्यटक

सन् २०२२ को १० महिनामा विदेशबाट ४ लाख ७३ हजार ५ सय ६३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा उक्त विदेशी नेपाल आएका हुन् ।जसमध्ये जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६ जना नेपाल भित्रिएका थिए । यस्तै, मार्च महिनामा ४२ हजार पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । यसबाहेक, अप्रिल महिनामा ६१ हजार, मेमा ५३ हजार, जुनमा ४६ हजार, जुलाईमा ४४ हजार, अगस्टमा ४१ हजार, सेप्टेम्बरमा ५८ हजार र अक्टोबरमा ८८ हजार पर्यटक नेपाल आएका छन् ।१० महिनामा सबैभ

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४

सन् २०२२ मा ९ लाखभन्दा धेरै पर्यटक भित्र्याउने श्रीलङ्काको योजना

श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले भर्खरैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार चार सय ७५ जना पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो ...

सन् २०२२ को सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

कोरोना महामारीमा केही कमी आएपछि नेपालको पर्यटन व्यवसायमा पनि सुधारको संकेत देखिएको छ । विश्वभर खोप अभियानसंगै पर्यटन व्यवसायले गति लिंदा सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन …

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएक

६ महिनामा २ लाख ३७ हजार पर्यटक

सन् २०२२ को पहिलो ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ८ सय १३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।अध्यागमन विभागका अनुसार गत महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका छन् । सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । पहिलो महिना जनवरीमा करिब १७ […]

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन्।...