पौडेल र यादव गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त : RajdhaniDaily.com - पौडेल र यादव गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त

RajdhaniDaily.com | काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा - पौडेल र यादव गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त

सम्बन्धित सामग्री

लुम्बिनीका प्रदेश प्रमुख शेरचनले सम्हाले कार्यभार

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कार्यभार सम्हालेका छन् ।  उनलाई प्रदेश प्रमुखको कार्यालयमा कर्मचारीहरूले स्वागत गरेका थिए । उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।  सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।  नेकपा माओवादी केन्द्रको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए ।  तत्कालीन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।&n...

गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त गरेकी थिइन्। संविधानको धारा १६३ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि […]

राष्ट्रपतिद्वारा दुई नयाँ प्रदेश प्रमुख नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्दै राष्ट्रपतिले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा(२) बमोजिम उनले प्रदेश […]

राष्ट्रपतिद्वारा दुई जनालाई प्रदेश प्रमुख नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । ​नेपालको संविधानको धारा एक सय ६५ को उपधारा एकको खण्ड ‘ख’ बमोजिम यस अघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले […] The post राष्ट्रपतिद्वारा दुई जनालाई प्रदेश प्रमुख नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त, दुई नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।  नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।त्यस्तै राष्ट्रपति भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । भण्डारीले&nb

८५ दिनमै पदमुक्त भइन् एकमात्र महिला प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल ८५ दिनमै पदमुक्त भएकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई वैशाख २० गते प्रदेश प्रमुख नियुक्त गरेको थियो ।  मन्त्रिपरिषद्को मंगलवार (आज) बसेको बैठकले पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट गुरुङ नियुक्त भएपछि ७ वटा प्रदेश प्रमुख सबै पुरुष हुने छन् ।  पौडेल नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पहिलो संविधानसभामा सभासद थिइन् ।  माओवादीको सिफारिसमा प्रदेश प्रमुख बन...

अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्त गर्न माओवादीको सिफारिस

काठमाडौं : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई पुनः नियुक्ति गर्न सिफारिस गरेको छ।मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा  शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले थाहाखबरलाई जानकारी दिए। यस्तै, आजै लुम्बिनी प्रदेशमा कांग्रेसको तर्फबाट प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीता पाैडेललाई नियुक्त गरेको थियो। पहिले नै राजीनामा दि

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले नयाँ प्रदेश प्रमुखका लागि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई सिफारिस गरेको स्रोतले जनाएको छ । प्रमुख प्रमुख सिफारिस भएका पौडेल अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् । सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न समेत राष्ट्रपतिलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बस...