डेल्टाभन्दा खतरनाक कोरोना भेरियन्ट आउने सीडीसीका पूर्व निर्देशकको चेतावनी

अमेरिकाको सीडीसीका पूर्व निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले कोरोनाको डेल्टा भेरियन्ट भन्दा पनि खतरनाक भेरियन्ट आउने चेतावनी दिएका छन् । डेल्टा भेरियन्टका कारण अमेरिकामा अस्पतालहरुमा बिरामीहरुको संख्या बढिरहँदा रेडफिल्डले आगामी केही महिनामा नै अझ खतरनाक भेरियन्ट आउने चेतावनी दिए । कोरोनाको डेल्टा भेरियन्टका कारण अमेरिकामा दैनिक संक्रमितहरु थपिने संख्या डेढलाखभन्दा बढी रहेको छ । दुईदेखि चार […]

सम्बन्धित सामग्री

कोरोना महामारीको खराब समय आउनै बाँकी : बिल गेट्स

वासिङटन :  माइक्रोसफ्ट कम्पनीका संस्थापक तथा धनाढ्य बिल गेट्सले विश्वले कोरोना महामारीको सबैभन्दा खराब चरणको भोग्न बाँकी रहेको चेतावनी दिएका छन्।उनले अहिलेसम्म औसतभन्दा पाँच प्रतिशतभन्दा बढी खतराको सामना नगरेको दाबी गरे। बिल गेट्सले चेतावनी दिँदै भने‚ ‘थप संक्रामक र थप घातक कोरोना भेरियन्ट आउने खतरा छ। महामारीको सबैभन्दा खराब चरण अझै देख्न बाँकी छ।’सन् २०२१ को डिसेम्बरमा पनि बिल गेट्सले कोरोना महामारीको सबैभन्दा खराब समय आउन बाँकी रहेको चेतावनी दिएका थिए। उनले भने&sbq

कोरोना भेरियन्ट ओमिक्रोनसँग जुध्न यस्तो छ प्रदेश १ को तयारी

प्रदेश १ का दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक सातामा २८८ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमितका लागि एक हजार ३६ बेड तयारी अवस्थामा राखिएको छ । ३१ अस्पतालका बेड तयारी अवस्थामा रहेको जनस्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।  उनका अनुसार ११७ भेन्टिलेटरसहित १६९ आईसीयू, ३५७ एचडीयू, २५१ आइसोलेसन र ३५९ नर्मल बेड तयारी अवस्थामा छन् । दुई हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम पनि चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।  झापाको म...

सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लगाएको चिनियाँ वैज्ञानिक दाबी

१६ मंसिर, काठमाडौं । चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् । ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो । चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो । अध्ययनअनुसार चिनियाँ […]

ओमिक्रोन भेरियन्ट विश्वभर फैलिने सम्भावना उच्च छ : डब्ल्यूएचओ

१३ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भेरियन्ट विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल गरेको छ । डब्ल्यूएचओले ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन सम्भावना रहेको र यसका लागि तयारी अवस्थामा रहन आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई आव्हान गरेको हो । जोखिममा रहेका समूहलाई खोप लगाउने कार्य बढाउनु […]

नेपालमा कोरोना भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन पुष्टी

असार ६, काठमाण्डौ । नेपालमा कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन देखिएको छ । ४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ताडा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न […]

‘नेपालमा फैलिएका कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र हुन्’

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म फैलिएको कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र रहेको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । नेपालमा यी बाहेक अन्य कुनै नयाँ भेरियन्ट नरहेको पनि मन्त्रालयले स्पस्ट पारको छ । विज्ञप्तीमा भनिएको […]

भारतमा भेटिएको कोरोना भेरियन्ट यसकारण खतरनाक !

नेपालको दक्षिणी छिमेकी देश भारत यतिखेर कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको छ। त्यहाँ भाइरसका विभिन्न भेरियन्ट भेटिएका छन्। भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टले त्यहाँको स्थिति निकै भयावह बनाइरहेको छ। दैनिक ३ लाख संक्रमित थपिइरहेका छन् भने २४ घण्टाभित्र ३ हजार हाराहारीमा संक्रमितको ज्यान गइरहेको छ। कोरोना महामारीले विकराल रुप लिएपछि अमेरिका लगायत मुलुकले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न ट्राभल एड्भाइजरी नै जारी गरेका छन्। भारतमा फैलिएको महामारीलाई गम्भीरतापूर्वक

दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने

नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन्। गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरोना भेरियन्ट अघिल्लोको तुलनामा सात गुणा बढी मानिसलाई सर्न सक्छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनी भन्छन्, ‘अहिलेको युके भेरियन्टको संक्रमण दिनमै चौगुणा बढी देखिन्छ।’ यसले गर्दा दैनिक संक्रमित संख्या बढ्ने र संक्रमितहरूमा निमोनियासमेत हुने हुनाले अस्पतालमा भर्नादर बढ्ने...