‘नेपालमा फैलिएका कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र हुन्’

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म फैलिएको कोरोना भेरियन्ट अल्फा र डेल्टा मात्र रहेको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । नेपालमा यी बाहेक अन्य कुनै नयाँ भेरियन्ट नरहेको पनि मन्त्रालयले स्पस्ट पारको छ । विज्ञप्तीमा भनिएको […]

सम्बन्धित सामग्री

जिन सिक्वेन्सिङमा डेल्टा भाइरस पुष्टि

कोरोना भाइरस संक्रमणको अनुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट […]

नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा […]

नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो

काठमाडौं, साउन १२ । नेपालमा कोरोना (कोभिड १९) को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह […]

नेपालमा फेरि भेटियो कोरोनाको डेल्टा प्लस भेरियन्ट

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो।

फाइजर र अस्ट्राजेनेकाको दुई डोज खोपले ‘डेल्टा भेरिएन्ट’ विरुद्ध काम गर्ने

अलजजिरा। एक अध्ययनले फाइजर र अस्ट्राजेनेकामध्ये एकको दुई डोज खोपले कोरोनाको ‘डेल्टा भेरिएन्ट’ विरुद्ध काम गर्ने देखाएको छ। ‘डेल्टा भेरिएन्ट’कोरोनाका सबैभन्दा तिव्र गतिमा फैलिने भेरिएन्ट हो। न्यू इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधपत्रमा फाइजर र अस्ट्राजेनेकाको दुई डोज खोप डेल्टा भेरिएन्टविरुद्ध निकै प्रभावकारी देखिएको उल्लेख छ। डेल्टा भेरिएन्टविरुद्ध फाइजर ८८ प्रतिशत र अस्ट्राजेनिकाको खोप ६७ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।

चितवनमा कोरोनाको डेल्टा भेरियन्ट भेटियो

रतपुर महानगरपालिकामा दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको छ। भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पाँच जनामध्ये २ जनामा जिन स्विक्वेन्सिङका क्रममा डेल्टा भेरियन्ट पुष्ट भएको हो।

बेलायतमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै

काठमाण्डाै - बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट तीव्र रुपले बढेको छ । पछिल्लो एक हप्तामा  ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ ।अघिल्लो हप्तादेखि  लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि संयुक्त अरब इमिरेट्स यूएईले इन्डोनेसिया र अफगानिस्तानका...

बेलायतमा डेल्टा भेरिएन्ट फैलियो

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्ट तीब्र रुपले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यहाँ बिगत एक सातामा ३२ प्रतिशतले डेल्टा भेरियन्टमा वृद्धि भएको हो । बेलायतमा खोप अभियान द्रुत गतिले अघि बढीरहेकै बेला फैलिएको डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या बढेपनि मृतकको संख्यामा भने कमी आएको छ । बेलायती बैज्ञानिकहरुले […]

डेल्टा भेरियन्टको संक्रमण दर चिन्ताजनक : डब्लूएचओ

अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ। पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको डब्लूएचओको भनाइ छ।

नेपालमा नयाँ रुपको कोरोना : भेटियो डेल्टा भाइरसकै म्युटेसन

काठमाडौं : नेपालमा कोरोना भाइरसको 'डेल्टा भेरियन्ट' को नयाँ म्युटेसन फेला परेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टको परिस्कृत रुप ‘डेल्टा प्लस’ म्युटेसन भेरियन्ट फेला परेको जानकारी दिएको हो। नेपालका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको हो भने एउटामा…