अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने

१३ मंसिर, काठमाडौं। नयाँ कोरोना भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि अष्ट्रेलियाले दक्ष आप्रवासी र विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय पुनर्विचार गर्ने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दक्ष आप्रवासी र विद्यार्थीका लागि पुन: सीमा खुला गर्ने योजनाको समीक्षा गरिने बताएका हुन् । ‘हामीले उपयुक्त सूचनाका आधारमा सुझबुझ र विवेकपूर्ण निर्णय गर्दै […]