नेपालमा कोरोना भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन पुष्टी

असार ६, काठमाण्डौ । नेपालमा कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन देखिएको छ । ४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ताडा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न […]