क्रिकेटर बोहरा सम्मानित

क्रिकेटर दीपक बोहरालाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनाेटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दै सन् २०२४ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि थिए । बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले सम्मान गरेको हो …

सम्बन्धित सामग्री

क्रिकेटर अप्सरी बेगम झापामा सम्मानित

काठमाडौं,२९ पुस । राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ । मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर आइतबार क्रिकेटर अप्सरीलाई सम्मान गरेको हो । उनलाई ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, संस्थाका […]

भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ बाट दर्जन बढी नेपाली सम्मानित

काठमाडौँ – भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’बाट दुई दर्जन बढी नेपाली कलाकार, सञ्चारकर्मी तथा खेलाडीहरु सम्मानित भएका छन् । गत आइतबार काठमाडौमा सम्पन्न ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटा, वरिष्ठ […]

क्रिकेटर अर्जुन कुमाल सम्मानित !

गुल्मी – जिल्ला खेलकुद विकास समिति गुल्मीले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य रहेका कुमाललाई खेल क्षेत्रमा थप हौसला प्रदान गर्ने उद्देश्यले सदरमुकाम तम्घासमा सम्मान गरिएको हो ।  जिल्ला खेलकुद विकास समितिकाे आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले खेलकुद विकास समितिको तर्फबाट अर्जुनलाई नगद र सम्मानपत्रद्वारा सम्मानित गर्नुभयाे । गुल्मीको छत्रकोट गाउँपालिका ५ काे मानकोटका अर्जुनले केही समय अगाडि यूएईमा भएको १९ वर्षमु...

क्रिकेटर अर्जुन कुमाललाई गुल्मी उद्योग वाणिज्य संघको सम्मान

११ चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले १९ वर्षमुनिको नेपाली क्रिकेट टिमका सदस्य अर्जुन कुमाललाई सम्मान गरेको छ । तम्घासमा भएको गुल्मी उद्योग वाणिज्य संघको ३१ औं साधारण सभामा क्रिकेटर कुमाल सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गरे । छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा […]

क्रिकेटर बोहरा बैतडीमा सम्मानित

बैतडी । नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटर दीपक बोहरालाई गृहजिल्लामा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि रहेका थिए । उक्त छनौट प्रतियोगितामा सहभागी भएर पहिलोपटक […]

नेपाललाई विश्वकपमा पुर्याउने क्रिकेटर बोहरा सम्मानित

बैतडी : नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल क्रिकेटर दीपक बोहरालाई गृहजिल्लामा सम्मान गरिएको छ। हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौट भएको थियो।उक्त नेपाली टोलीका सदस्य बोहरा पनि रहेका थिए। छनौट प्रतियोगितामा सहभागी भएर पहिलोपटक गृहजिल्ला बैतडी पुगेका दीपकलाई सम्मान गरिएको हो।   बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले

क्रिकेटर सम्भाव्य सम्मानित

रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाव्य ढकाललाई शनिबार सम्मान गरेको छ।

क्रिकेटर सम्भाव्य सम्मानित

रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाव्य ढकाललाई शनिबार सम्मान गरेको छ।

क्रिकेटर सम्भाब्य सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ […]

प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई एक-एक लाखसहित प्रतिभा सम्मान

पोखरा – साहित्यकार प्राध्यापक डा. अभि सुवेदी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल एक-एक लाख नगद पुरस्कारसहित पोखरामा प्रतिभा सम्मानबाट सम्मानित भएका छन्। ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८ बाट सम्मान गरिएको पोखरा नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले जनाएको छ ।शनिबार पोखरामा आयोजित एक समारोहका बिच […]