क्रिकेटर अर्जुन कुमाललाई गुल्मी उद्योग वाणिज्य संघको सम्मान

११ चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले १९ वर्षमुनिको नेपाली क्रिकेट टिमका सदस्य अर्जुन कुमाललाई सम्मान गरेको छ । तम्घासमा भएको गुल्मी उद्योग वाणिज्य संघको ३१ औं साधारण सभामा क्रिकेटर कुमाल सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गरे । छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा […]

सम्बन्धित सामग्री

उद्योग वाणिज्य संघ गुल्मीमा पौडेल

गुल्मी, (नेस) । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारणसभाले उहाँलाई निर्वाचित गरेको हो । पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा […]

https://www.onlinekhabar.com/2020/03/846704

१० चैत, गुल्मी । गुल्मीमा पसल र यातयात सेवा बन्द भएका छन् । विश्वव्यापी रुप लिइरहेको नोवेल कोरोना भाइरस (कोडिभ-१९) को संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै व्यवसाय बन्द गरिएको गुल्मी उद्योग वाणिज्य संघ जानकारी दिएको …

गुल्मीमा साना करदाताबाट १ करोड राजस्व संकलन

अनिल खत्री गुल्मी : गुल्मीमा साना करदाताबाट १ करोडभन्दा बढि राजस्व संकलन भएको छ। जिल्लामा गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजस्व संकलन भइरहेको छ। १ महिना अघिदेखि जारी अभियानमा १ हजार १ सय साना उद्योगी व्यवसायीले राजस्व बुझाएका छन्। त्यसक्रममा १ करोडभन्दा बढि राजस्व संकलन भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका कार्य...