रुस र युक्रेनबीचको युद्धको त्यो कथा,जुन अमेरिका र पश्चिमा राष्ट्रले सुनिरहेका छैनन्

‘युक्रेन र बेलायत लगायतका उसका सहयोगीहरूले एक हजार वर्षदेखि रुसलाई धम्की दिइरहेका छन्, उनीहरूले नेटोलाई हाम्रो सिमाना नजिक ल्याउने धम्की दिइरहेका छन्, उनीहरूले हाम्रो संस्कृतिलाई नष्ट गर्न चाहन्छन्, उनीहरूले हामीलाई धेरै वर्षदेखि धम्की दिइरहेका छन्। रुसी संसद (डुमा)का सदस्य र रसियाका प्रभावशाली टिभी होस्ट येभगेनी पोपोभले १९ अप्रिलमा बीबीसीको युक्रेनकास्ट कार्यक्रममा यो कुरा भनेका थिए। […]

सम्बन्धित सामग्री

रुसले यो देशमा आणविक हतियार तैनाथ गर्ने - NepaliPatra

एजेन्सी । रुस र युक्रेनबीचको युद्धमा अमेरिका र नेटो देशहरू पनि सक्रिय छन् । उनीहरूले युक्रेनलाई .विभिन्न रूपमा सैन्य सहायता प्रदान गरिरहेका छन्। जसका कारण रुसी मिसाइल र खतरनाक ड्रोनले पनि युक्रेनलाई झुकाउन सकेका छैनन् । आणविक हमलाको धम्की दिएको रुसले अब आफ्नो मित्र राष्ट्र बेलारुसमा आणविक हतियार तैनाथ गरेर ‘नेटो’ लाई पाठ सिकाउन खोजेको […]

अमेरिकाको खुलासाः युक्रेनमा ठूलो हमला हुनेछ, रुसी लडाकु विमान तयार छ

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको एक वर्ष पूरा भएको छ । अमेरिका र युक्रेनले यसअघि नै रुसले ठूलो हमला गर्न सक्ने आशंका व्यक्त गरेका थिए । यसैबीच अमेरिकी रक्षा अधिकारीले ठूलो खुलासा गर्दै युक्रेनमा खतरनाक आक्रमणका लागि रुसी युद्धक विमान र हेलिकप्टर तयार पारिएको बताएका छन् ।

‘अमेरिकालाई एक चीन नीतिबारे सम्झाउनुपर्छ’: नेपालका परराष्ट्रविज्ञहरु

ताइवान सम्बन्धमा विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनावको स्थिती पैदा भएको छ ।  सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमणबाट चीन शशंकित बनेको छ । रुस र युक्रेनबीचको युद्धले विश्व समुदाय चिन्ता बढ्दै गएका बेला अमेरिका र चीनबीचको यसखाले गतिविधिले तेस्रो शीतयुद्धको सम्भावना बढेको परराष्ट्र जानकारहरुले बताएका छन् । एबीसी टेलिभिजनमा गरिएको संवादमा अष्ट्रेलियाका लागि […]

युक्रेनका शहरहरुमा रुसले केमिकल अट्याक गर्न सक्छः अमेरिका

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको दुई साता भइसकेको छ । रुसबाट लगातार आक्रमण भइरहेको छ, त्यसैले युक्रेनले पनि पछाडि फर्केर हेरेको छैन । यसैबीच अमेरिकाले रुसले युक्रेनमा रासायनिक हमला गर्न सक्ने चेतावनी दिएको छ ।

अमेरिका किन रुससँग युद्ध चाहँदैन ?

समाचार विश्लेषण । यतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । हजारौंको ज्यान गइसकेको छ । अरबौं डलरको क्षति भइसकेको छ । रुससामु युक्रेन हार स्वीकार्न तयार छैन । रुस पनि सेना फिर्ता लाने पक्षमा छैन । रुस र युक्रेनबीचको युद्धमा तेस्रो पक्ष प्रत्यक्ष सहभागी भएको छैन । युक्रेन अमेरिकासहित यूरोपेली युनीयनका देशहरुबाट युद्धमा प्रत्यक्ष […]

रुस-युक्रेन युद्धको विश्वभर असरः कतै विनाश कतै अवसर

काठमाडौं, २५ फागुन । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि भइरहेको छ । आज कच्चा तेलको मूल्य १३२ डलर प्रति ब्यारल सम्म पुगेको छ । अमेरिका र बेलायतले रुसको तेल किन्न छाडेका छन् । यसले झन् मूल्यमा असर परेको छ । अमेरिकाले विकल्पमा भेनेजुएलातर्फ ध्यान दिन वार्ता थालेको छ । बेलायतमा प्राकृतिक […]

युक्रेनलाई अमेरिका र जर्मनीको सैन्य सहयोग, बेलायत कता ?

किभ –  युक्रेनमाथि रुसले चौथो दिन पनि हमला जारी राखेको छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत र १ लाख २० हजार युक्रेनी विस्थापित भएको रष्ट्रसंघले अनुमान गरेको जनाएको छ। तर, यो संख्या अझै बढी […]

युक्रेनको दुई विद्रोही क्षेत्रलाई पुटिनले स्वतन्त्र मान्यता दिनु कति खतरनाक ?

रुस र युक्रेनबीचको तनावले सोमबार नयाँ मोड लिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सुरक्षा परिषद्को बैठकमा घोषणा गरेको केही घण्टामै पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्कका विद्रोही क्षेत्रहरूलाई छुट्टाछुट्टै राष्ट्रको रूपमा मान्यता दिएका छन्। अमेरिका, फ्रान्स र जर्मनीले पनि यसप्रति असन्तुष्टि व्यक्त गरे तर हेर्दा हेर्दै पुटिनले  अर्को ठूलो आदेश जारी गरे। रुसी राष्ट्रपति […]