एजेन्सी । रुस र युक्रेनबीचको युद्धको एक वर्ष पूरा भएको छ । अमेरिका र युक्रेनले यसअघि नै रुसले ठूलो हमला गर्न सक्ने आशंका व्यक्त गरेका थिए । यसैबीच अमेरिकी रक्षा अधिकारीले ठूलो खुलासा गर्दै युक्रेनमा खतरनाक आक्रमणका लागि रुसी युद्धक विमान र हेलिकप्टर तयार पारिएको बताएका छन् ।