रुस र युक्रेनबीचको युद्ध रोक्न एक जना नेपाली युवाले लेखे विभिन्न देशका सरकार प्रमुखलाई पत्र

काठमाडौं, ११ फागुन। हाल पोर्चुगलमा रोजगारी गर्दै आएका पर्वत कुश्मा नगरपालिका–२ का केशवप्रसाद बास्तोलले शक्ति राष्ट्रका सरकार प्रमुखलाई पत्र लेखि रुस र युक्रेनबीच जारी युद्ध अन्त गर्न आग्रह गरेका छन्। उनले काठमाडौंमा रहेका ती देशका दूतावास मार्फत पत्र पठाई युद्ध रोक्न आग्रह गरेका हुन्। अमेरिका,क्यानडा, ब्राजिल,जापान, रुस, बेलायत,युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई पत्र पठाई युद्ध रोक्न अनुरोध गरेको उनले बताए।

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धमा मारिए ८ हजार ३१७ निर्दोष सर्वसाधारण

रुस र युक्रेनबीचको युद्धमा ८ हजार ३१७ निर्दोष सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा हुने

मस्को – रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ । गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको […]

वार्ताको तयारीमा रुस र युक्रेन

काठमाडौँ । रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् ।  रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ । गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको […]

रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा

एजेन्सी – रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन्। रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन्। रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ। गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता […]

रुस-युक्रेन वार्ताको तयारी

रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, ब्ल्याक सीमा रूसी युद्धपोतले युक्रेनी ढुवानी अवरुद्ध गरेको छ । अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने

विश्वले दुःख पाइरहेको रुस-युक्रेन युद्धमा कस्को के स्वार्थ

काठमाडौं, २८ असार । रुस र युक्रेनबीचको युद्धको असर सँसारभर छ । इन्धन देखि खाद्यान्नसम्मको मूल्यवृद्धि भएको छ । एक वर्षमै दोब्बरभन्दा बढी इन्धनको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले सँसारभरका सर्वसाधारण मारमा छन् । खाद्य संकट बढेर भोकमरीमा पर्नेको संख्या बढेको छ । स्थिति भयावह बन्दैछ । नेपालमा समेत रुस-युक्रेन युद्धको ठूलो असर देखिइसकेको छ […]

रुस र युक्रेनबीचको वार्ता आज पनि हुने

काठमाडौं । रुस र युक्रेन युद्धकाबीच साेमबार सुरु भएको चौथो चरणको वार्ता आज (मंगलबार) पनि हुने भएको छ । दुई देशबीच जारी युद्धकाे अन्त्यका लागि पटक-पटक वार्ता हुँदै आएको छ । साेमबारको वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेका कारण आज पुनः वार्ता हुन लागेको हो । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले यही मार्च २४ देखि थप […]

रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन िसेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरह

‘रुस-युक्रेन युद्धले अर्थतन्त्र टाट पल्टिन सक्छ’

रुस युक्रेन युद्धले महंगी बढ्दै गएको छ। इन्धनको मूल्य बढ्दा ढुवानीको दर बढ्ने हुँदा बजारमा मूल्यवृद्धि चर्को बन्दै गएको हो। अत्यावश्यक इन्धन, ग्यास र निर्माण सामग्रीको मूल्य थेगिनसक्नु भएको छ। रुस र युक्रेन युद्धको असर र बजारमा देखिएको मूल्यवृद्धिका विषयमा खबरहबका लागि धिरज बस्नेतले अर्थविद् चन्द्रमणि अधिकारीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश : रुस र युक्रेनबीचको […]