काठमाडौं, २५ फागुन । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि भइरहेको छ । आज कच्चा तेलको मूल्य १३२ डलर प्रति ब्यारल सम्म पुगेको छ । अमेरिका र बेलायतले रुसको तेल किन्न छाडेका छन् । यसले झन् मूल्यमा असर परेको छ । अमेरिकाले विकल्पमा भेनेजुएलातर्फ ध्यान दिन वार्ता थालेको छ । बेलायतमा प्राकृतिक […]